५ आश्विन २०८१ शनिबार
image/svg+xml

मन्त्रीपरिषद्द्वारा यातायात प्राधिकरण गठन गर्न सैद्धान्तिक स्वीकृति

मन्त्रीपरिषद्को गत सोमबार बसेको बैंठकले यातायात प्राधिकरण ऐन, २०७५ को विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

प्रदेश तीन मन्त्रीपरिषद् बैठकले गर्याे ६ निर्णय

तीन नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठकले ६ निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने, सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयको स्थापना गर्न स्वीकृत गर्ने निर्णय गरेको छ।

आयोग प्रभावकारी हुनेमा शंका

मन्त्रीपरिषद्को असार ३२ गतेको निर्णयले गठित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साउन १६ गते उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा नेकपा निकटका व्यक्तिहरुलाई ल्याइएको आरोप विज्ञहरुको छ।

मन्त्रीपरिषद्को बैठक सुरु, प्रदेश प्रमुख तोक्ने तयारी

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ।  बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने तथा अस्थायी केन्द्र तोक्ने प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले बताए।

जहाज किन्न सरकार जमानी बस्ने मन्त्रीपरिषद्को निर्णय

मन्त्रिपरिषद्को विहीबारको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्