१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

विनियोजन विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाले विनियोजन विधेयक २०७७ लाई पारित गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयक २०७७ बहुमतले पारित भएको हो।

विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै छन् ।

गण्डकी प्रदेश, सरकारद्वारा विनियोजन विधेयक पेस

गण्डकी प्रदेशले कोभिड–१९ को महामारीकै समयमा आफनो आगामी वर्ष अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक २०७७ बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्दै अस्पताल निर्माणको लागि विशेष ध्यान दिइने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्