८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेकपा एमालेमा १५ सय सदस्य दोहोरो जिम्मेवारीबाट मुक्त हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रदेश अधिवेशनमार्फत विभिन्न दोहोरो जिम्मेवारीका रहेका करिब एक हजार पाँच सय नेताहरूलाई एकल जिम्मेवारीमा राख्ने भएको छ।

बाजुरामा माओवादी र समाजवादीबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको संकेत, काँग्रेसलाई सकस

नेकपा माओवादी केन्द्र बाजुराका अध्यक्ष देवीचन्द्र बुढा दीपकले टिकट पाएको माओवादीले अन्य कुनै दललाई समर्थन गर्नु पर्ने बाध्यता नरहेको बताएका छन्। बाजुरा काँग्रेसले कुनै एक दललाई बोकेर जान सक्ने अवस्था नभएको र एकीकृत समाजवादीले माओवादीलाई समर्थन नगर्ने भएपछि मैत्रीपूर्ण प्रतिस्पर्धामा जाने बताएका छन।

एमाले केन्द्रीय सदस्य बोगटीले दिए स्वतन्त्र उम्मेदवारी

बोगटीले प्रदेश सभाको टिकटको दाबी गरेका थिए। नेकपा एमालेले निवर्तमान प्रदेश सभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि बोगटीले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको बताएका छन्।

एमाले–माओवादी वाम गठबन्धनतर्फ उन्मुख!

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी आफ्नै कारणले विभाजित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्