सरकार र पहिचान पक्षधरबीच साढे तीन बजे वार्ता, भोलिदेखि गहन छलफल
आज दुवै पक्षबीच वार्ता समितिसँग परिचय हुने र सामान्य छलफल गर्ने र भोलिदेखि आन्दोलनरत पक्षका माग र माग सम्बोधनका विषयमा विस्तृतमा छलफल सुरु हुने जगेवुले जानकारी दिए।

स्थानीयको सहमतिविनै काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेको भन्दै आन्दोलनरत बन्चरेडाडा संघर्ष समितिसँग सरकारले शुक्रबार वार्ता गर्ने भएको छ।