करेन्ट लागेर वृद्धको निधन
शिक्षक चौधरीका अनुसार दुई छोरा छुट्टिएर बसेकाले घरमा वृद्ध श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए।
शिक्षक चौधरीका अनुसार दुई छोरा छुट्टिएर बसेकाले घरमा वृद्ध श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए।
गत २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले आइतबार बिहान दिएको जानकारीअनुसार दुर्घटनामा १२४ जना घाइते भएका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जन्मदिनमाशुभकामना दिएकी छन्।
गृहमन्त्री सुदन गुरुङले भदौ २७ लाई देशले राजनीतिक संकटबाट निकास पाएको ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्।
काठमाडौ जाँदा अक्सर साझा प्रकाशनमा छिर्ने गरेको छु। यसपटक पनि छोटो समय छिर्ने अवसर जुरेको थियो - छिर्नेबित्तिकै प्रल्हाद पोख्रेलको आद्यासँग हेराहेर भयो।
भारतीय फिल्म 'हनुमान अंश'ले यतिबेला बक्स अफिसमा ठूला ठूला चलचित्रलाई उछिन्दै कमाइ गरिरहेको छ।
देख्ने र सुन्नेले त एकछिन ध्यान दिने मात्रै हो हजुर, जसलाई चोट लाग्छ नि उसैलाई मात्रै दुख्ने रहेछ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयको तथ्यांकले देखाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताए।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन्।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाली कांग्रेसका सांसद निश्कल राईले सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता एवं मन्त्रीप्रति गरिएको दुर्व्यवहार उचित नभएको बताएका छन्।
ट्रम्पले बेलायतअन्तर्गत रहेको उत्तरी आयरल्याण्डलाई आयरल्याण्डसँग एकीकरण भएको हेर्न आफू इच्छुक रहेको बताएका छन्।
म छोरी गर्भमा आएँ, गर्भमै मारिदिन चाह्यौ, साेच, तिमी पनि त छोरी भएरै आमा भयौ।