१९ आश्विन २०८१ शनिबार
image/svg+xml

ब्राजिल र फ्रान्सको संघर्षपूर्ण जित, नेइमार र एमबाप्पे घाइते

ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा क्यामरुनलाई १–० गोलले पराजित गरेको छ। इङ्ल्याण्डमा मंगलबार राति भएको खेलमा ब्राजिलका स्ट्राइकर नेइमार खेलको ८ औं मिनेटमा नै चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएका थिए।

उरुग्वेविरुद्ध ब्राजिलको कठिन जित, अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। ब्राजिलले उरुग्वे र अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरे।

ब्राजिलको दक्षिणपन्थी पुनर्जागरण

अक्टुबर २८, २०७८ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन ब्राजिलको आधुनिक इतिहासमा सबैभन्दा बढी धु्रवीकृत र विभाजित थियो भन्दा हुन्छ । त्यस निर्वाचनमार्फत घोर दक्षिणपन्थी राजनीतिज्ञ ६३ वर्षीय सांसद क्याप्टेन जैर बोल्सोनारो निर्वाचित भएका छन् ।

मैत्रीपूर्ण फुटबलः अर्जेन्टिनाविरुद्ध ब्राजिलको संघर्षपूर्ण जित

मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले अर्जेन्टिनालाई १–० ले पराजित गरेको छ।

जेलमै अन्तर्वार्ता, अदालतको अनुमति

कारावासको सजाय भोगीरहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ। देशको सर्वोच्च अदालतले उनलाई कुरिटीवा जेलबाटै दुई ओटा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको हो।

मैत्रीपूर्ण खेलमा ब्राजिलको जित

रोबर्टो फिर्मिनो र नेइमारको गोलप्रेरित ब्राजिलले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकालाई २–० ले पराजित गरेको छ।

ब्राजिलमा राष्ट्रपतीय चुनावका प्रतिष्पर्धी बाल्सोनारोमाथि छूरा प्रहार

ब्राजिलको राष्ट्रपतीय चुनावका प्रतिष्पर्धी जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको छ।

दुई सय वर्ष पुरानो ब्राजिलको संग्रहालयमा आगलागी

ब्राजिलको राष्ट्रिय संग्रहालयमा ठूलो आगो लागेको छ। त्यो ल्याटिन अमेरिकाकै एउटा ठूलो र धेरै महत्वपूर्ण संग्रहहरू रहेको ऐतिहासिक संग्रहालय हो।

ब्राजिली प्रशिक्षकको सम्झौता नवीकरण

विश्वकपका लागि गरिएको रूसयात्रा निराशाजनक रहे पनि टिटेलाई २०२२ को विश्वकपसम्मका लागि ब्राजिली राष्ट्रिय टोलीमा प्रशिक्षकका रूपमा रहने गरी सम्झौता नवीकरण गरेको ब्राजिली फुटबल संघ (सिबिएफ)ले जनाएको छ।

बेल्जियमले टुङ्ग्यायाे ब्राजिलकाे विश्वकप यात्रा (फोटो फिचर)

पाँच पटकको विश्वविजेता ब्राजिलको रुस विश्वकप यात्रालाई बेल्जियमले क्वार्टरफाइनलमै पूर्णविराम लगाइदिएको छ।

पहिलाे हाफमा ब्राजिल विरुद्ध बेल्जियमको अग्रता

विश्वकप फुटबल अन्तर्गतको दोश्रो क्वार्टरफाइनल खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियम विरुद्धको खेलमा २-० गोलले पछि परेको छ।

अब बाहिरिने काे? उरुग्वे कि फ्रान्स, ब्राजिल कि बेल्जियम

रुसमा जारी विश्वकप २०१८ मा आज शुक्रवारदेखि क्वाटरफाइनलका खेलहरु हुँदैछन् । आज उरुग्वे विरुद्ध फ्रान्स साँझ पौने ८ बजे र ब्राजिल विरुद्ध बेल्जियम राति पौने १२ बजे भिड्दैछन् ।

ब्राजिलको रक्षापंक्ति तोड्न कठिन

काजान – बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले शुक्रबार हुने क्वार्टरफाइनलमा ब्राजिलको सामना गर्दा आफ्नो टोलीसँग उनीहरूको छैटौं विश्वकपको उपाधि सपना समाप्त पार्न कुनै रहस्यमय योजना नभएको प्रस्ट पारेका छन्। तर उनले बेल्जियमको सुनौलो पुस्ताको रूपमा हेरिएको अहिलेको टोलीलाई विश्व फुटबलमा आफ्नो गतिलो छाप छोड्ने यो नै अन्तिम अवसर भएकोमा टोली सजग रहेको बताए।

मेक्सिकोलाइ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

पाँच पल्टको विश्वविजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेस गरेको छ। शिर्ष १६ अन्तर्गत मेक्सिको विरुद्ध सोमबार भएको खेलमा जित हात पार्दै ब्राजिलले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

ब्राजिल र मेक्सिकोबीचको पहिलो हाफ गोलरहित बराबरी

विश्वकप फुटबलको शिर्ष १६ मा प्रतिष्पर्धा गरिरहेका ब्राजिल र मेक्सिकोले पहिलो हाफको खेलमा गोलरहित बराबरी खेलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्