१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मेक्सिकोले ब्राजिलको वैभव तोड्ला?

छैटौं पटक विश्वकपको उपाधि पछ्याइरहेको ब्राजिलले सोमबार विश्वकप अन्तिम १६ मा मेक्सिकोको सामना गर्दा सबैको ध्यान स्ट्राइकर नेइमारमा हुनेमा दुबिधा छैन।

प्रदर्शन सुधार्ने लक्ष्यमा ब्राजिल

उपाधिको मुख्य दाबेदारका रूपमा रूस पुगेको ब्राजिलले पहिलो दुई खेलमा एक जित र एक बराबरी नतिजा निकाल्दै अगाडि बढ्ने सम्भावना कायम राखेको छ।

अर्जेन्टिनाबाट धनिया र ब्राजिलको चिनी अायात

यति बेला रसियामा जारी विश्वकप फुटबलको चर्चा चोकचोकमा चलिरहेको छ। फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्चाल यसैले भरिएका छन्।

इन्जुरी समयमा ब्राजिलको दुई गोल, कोस्टारिका समूह चरणबाटै बाहिरियो

इन्जुरी समयमा फिलिपे कौटिन्हो र नेयमारले गोल गरेपछि ब्राजिलले विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा कोस्टारिकालाई ब्राजिलले २–० ले स्तब्ध बनायो।

पहिलो हाफ : बलियो ब्राजिलको बराबरी

विश्वकप फुटबल अर्को चरण प्रवेसकालागी जित आवश्यक रहेको कोस्टारिकाले ब्राजिलसँगको पहिलो हाफ गाेलरहित बराबरीमा टुङ्ग्याएको छ।

नेइमार नै ब्राजिलको मनोबल

पूर्ण रूपमा फिट नभए पनि स्ट्राइकर नेइमार शुक्रबार कोस्टा रिकाविरुद्ध मैदान उत्रिएर सुखद नतिजासाथ प्रतियोगिताकै दाबेदारमध्येको एक ब्राजिलको अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न चाहन्छन्।

रिभ्युमा ब्राजिलको प्रश्न

ब्राजिल फुटबल संघ (सिबिएफ) ले फिफासमक्ष आइतबार स्विरल्यान्डविरुद्धको खेल दौरान प्रयोग गरिएको भिडियो रिभ्युको प्रक्रियाका बारेमा प्रश्न उठाएको छ।

स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो (फोटो फिचर)

पाँच पटकको विश्व विजेता ब्राजिल  समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ।

स्विजरल्याण्डकाे सु:खद सुरुवात, ब्राजिल बराबरीमा राेकियाे

पाँच पटकको विश्व विजेता ब्राजिल समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ।

पहिलो हाफमा ब्राजिलको अग्रता

फिफा विश्वकप अन्तर्गत समुह ‘ई’ को खेलमा अहिले पाँच पल्टको विश्व विजेता ब्राजिल र स्विजरल्याण्डबीच रसियाको रोस्टोभ एरेनामा खेल भईरहेको छ।

स्विट्जरल्यान्डसँग ब्राजिलका टेटेको वास्तविक परीक्षण

घरेलु मैदानमा सम्पन्न विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोरेको पीडा भुलाउँदै ब्राजिलले टिम पुनर्निर्माणका लागि ४ वर्ष खर्चिसकेको छ।

१० दिने ब्राजिल भ्रमण पूरा गरी नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी मंगलबार स्वदेश फिर्ता भएका छन्।

रुस विश्वकपका लागि २३ सदस्यीय ब्राजिलीयन टोली छनोट (नाम सहित)

ब्राजिलले रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ का लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्