१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पंकज र स्वस्तिलाई ब्राजिलमा सफलता

ब्राजिलको पोर्टो एलेग्री शहरमा गत नोभेम्बर १५ देखि २० तारिखसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट सहभागी पंकज सिंह ठकुरी र स्वस्ति वैद्यले अवार्ड जितेका छन् ।

ब्राजिल शीर्ष स्थानमा

फिलिप कौटिन्होको गोलप्रेरित ब्राजिलले बिहीबार इक्वेडरमाथि २-० को जित हासिल गर्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थान पक्का गर्दा अर्जेन्टिना र चिली फेरी एक पटक निराश भएका छन् ।

ब्राजिलमा पानी जहाज डुबेर १९को मृत्यु

ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ।

ब्राजिलमाथि अर्जेन्टिनाको रवाफ

नयाँ प्रशिक्षक जर्ज साम्पोलीको नेतृत्वमा अर्जेन्टिनाले शुक्रबार चिर प्रतिद्वन्द्वी ब्राजिलमाथि १–० को मैत्रीपूर्ण विजय हासिल गर्दै विश्वकप छनोट खेलका लागि मनोबल उच्च पारेको छ।

ब्राजिलमा सरकारविरुद्ध विशाल प्रदर्शन

ब्राजिलमा दशौं हजारको जुलूसले सरकारविरुद्ध विशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख मन्त्रालयहरुबाट गतः बुधबार अपरान्हदेखि सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई बन्द गरिएका छन् ।

ब्राजिलको मासु १४ देशमा बन्देज

ब्राजिलको मासुलाई १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताएका छन्

ब्राजिलले खुशी मनाइरहँदा मेसी निरास

पाँच पटकको विजेता ब्राजिल मंगलबार पाराग्वेमाथि जित हासिल गर्दै अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने पहिलो टिम बन्दा लियोनेल मेसी आश्चर्यजनक रूपमा प्रतिबन्धित भएपछि अर्जेन्टिना भने रोकिएको छ।

पाराग्वेलाई ३-० ले हराउँदै ब्राजिल विश्वकपका लागि छनौट

ब्राजिल सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रबाट छनौट भएको छ। विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएका खेल अर्जेन्टिना र उरुग्वेले पराजय भोग्दा ब्राजिलले पाराग्वेमाथि ३–० को विजय निकाल्न सफल रह्यो।

प्रहरी विद्रोह दबाउन ब्राजिलमा सेना परिचालन

ब्राजिलमा सम्भाव्य प्रहरी विद्रोह नियन्त्रण गर्ने प्रयोजनले करिब नौ हजार राष्ट्रिय सेनालाई परिचालन गरिएको छ। ब्राजिली रक्षा मन्त्रालयले सो कुरा जनाएको हो।

ब्राजिलमा ‘एलोफिभर’का कारण तीस जनाको मृत्यु

ब्राजिलियाली राज्य मिन जर्ममा विगत एक हप्तादेखि फैलिएको ‘एलो फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्युभएको फैलिएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।

ब्राजिलस्थित ग्रीक राजदूतलाई आफ्नै श्रीमतीको प्रेमीद्वारा हत्या

ब्राजिलका लागि ग्रीसका राजदूतको हत्याका पछाडि राजदूतकै ब्राजिलियाली श्रीमतीको प्रहरी साथी (प्रेमी)को संलग्नता रहेको ब्राजिलियाली प्रहरी अधिकारीले बताएका छन् ।

ब्राजिलले न्यून आय भएका नागरिकलाई पाँच लाख घर बनाउने

ब्राजिलको सरकारले यहाँका न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ।

विमान दुर्घटनामा ब्राजिली फुटबलर सहित ७६ को मृत्यु

ब्राजिली फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ। पाँच जना जीवित भेटिएको प्रहरीले जनाएको छ। विमानमा ७२ यात्रु र ९ चालक दल सदस्य सहित ८१ जना सावर थिए।

ब्राजिली फुटबलर चढेको विमान दुर्घटना

ब्राजिलको क्लब स्तरको फुटबल टोलीका सदस्य चढेको विमान कोलम्बियामा दुर्घटना भएको छ। विमानमा ७२ जना रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन्।

ब्राजिलमा प्रहरी हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

ब्राजिलको दोस्रो ठूलो सहर रियो डी जानेरोनजिकै शनिबार प्रहरी हेलिकोप्टर दुर्घटना हुँदा चार प्रहरी अधिकारीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्