१९ आश्विन २०८१ शनिबार
image/svg+xml

ब्राजिल विश्वकपमा छनोट

कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ।

शिक्षाशास्त्री पाउलो फ्रेइरेको सम्झना

उत्पीडनकारी सामाजिक संरचनामा उत्पीडितहरू आफ्नोभन्दा अरूका लागि बाँचिरहेका हुन्छन्। उत्पीडकको स्वार्थबमोजिम तयार भएको वा उत्पीडनमुखी मूल्य–मान्यता कायम राख्न तय गरिएको शिक्षाले उत्पीडितको मुक्तिलाई कदापि सहयोग गर्दैन।

च्याम्पियन्स लिग: पिएसजी अपेक्षित प्रदर्शन गर्न असफल

साबिक उपविजेता पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिगमाथि गोलको वर्षा गर्‍यो। बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लिपजिगलाई ६–३ ले पराजित गरेको हो।

भिनिसियसले टारे रियालको संकट

रियालको यो नतिजासँगै डिफेन्डिङ च्याम्पियन एटलेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर पाएको छ। एटलेटिकोले पनि इल्चेमाथि १–० को साँघुरो जित निकालेको थियो। रियालका लागि खेलको पाँचौं मिनेटमा नै बेलले अग्रता दिलाएका थिए।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण सुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ।

ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई खोप

ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन्।

ब्राजिलको सहज जित

इक्वेडरविरुद्धको खेलमा स्टार फरवार्ड नेइमारले पेनाल्टीबाट गोल गर्दै टोलीलाई २–० को जित सुनिश्चित गर्दा ब्राजिलले दक्षिण अमेरिकाको विश्वकप छनोटमा शुक्रबार सानदार प्रदर्शन गरेको छ।

ब्राजिलमा कोरोनाबाट एकैदिन ४२ सयको मृत्यु

स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ। यसअघि गत मङ्गलबार ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ। सरकारी अधिकारीहरुले अप्रिल महिनामा कोरोनाका कारण नराम्रो क्षति धेरै वेहोर्नु पर्ने अवस्था रहेको बताएका छन्।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी

दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ।

ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख ७३ हजारको मृत्यु

दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ।

ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।

ब्राजिलमा कोरोनाविरुद्ध परीक्षण खोप लगाउने टोलीका एक सदस्यको मृत्यु

ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप परीक्षण गर्ने टोलीमा सहभागी एक स्वयंसेवकको मृत्यु भएको हो।

ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ४० हजारभन्दा बढीको ज्यान गएको छ।

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको संख्या ४२ लाखभन्दा बढी

ब्राजिलमा गएको २४ घन्टाभित्र शुक्रबार ४० हजार ५५७ जना नयाँ सङ्क्रमित भेटिएका छन्। सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ।

महिला फुटबलरलाई पुरुषसरह सुविधा

ब्राजिल फुटबल फेडेरेसन (सिबिएफ) ले बुधबार राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीलाई बराबर सुविधा दिने जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्