१९ आश्विन २०८१ शनिबार
image/svg+xml

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन्।

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो

ब्राजिलमा कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ।

ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ। यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो।

ब्राजिलमा कोभिड १९ बाट ५३ हजार भन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको जनाइएको छ।

स्वास्थ्य मन्त्रालयले विश्वसनियता गुमायो: ब्राजिलका पूर्व स्वास्थ्यमन्त्री

ब्राजिलमा कोभिड १९ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएपछि पूर्व स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा बन्दाबन्दीको तयारी गरिरहेका समय आफूलाई पदबाट हटाइएको बताएका छन् ।

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको त्याहाँकाे स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने चेतावनी दिएका छन्। उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिएको अधिकारीहरुले जानकारी दिएका छन्।

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ ।

ब्राजिल भएर अमेरिका प्रवेश गर्न प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले ब्राजिल भएर यात्रा गर्ने अमेरिका बाहेकका कुनै पनि देशका नारिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ।

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ।

दश महिनामा ब्राजिलले थप्यो ८ लाख ४१ हजार रोजगारी

ब्राजिलले यसै वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ४१ हजार रोजगारी सिर्जना गरेको जनाएको छ।

बोल्सोनारोद्वारा पार्टी परित्यागको घोषणा

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले मंगलबार ‘सोसल लिबरल पार्टी’ (पिएसएल) बाट औपचारिक रूपमा अलग्गिने घोषणा गरेका छन्।

सर्वोच्च अदालतको आदेश पछि ब्राजिलका पूर्वराष्ट्रपति जेलमुक्त हुने सम्भावना

ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका वामपन्थी राजनीतिज्ञ एवं पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्