३० वैशाख २०८१ आइतबार
image/svg+xml

सान्थाक्राका आगलागी पीडितलाई जस्तापाता सहयोग

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा भएको आगलागी पीडित परिवारलाई नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बाले करिव अढाइ लाख रुपैयाँ हाराहारी मूल्यको जस्तापाता उपलब्ध गराएको छ।

नेपाल बैंक लिमिटेडलाई दुष्कृतिजन्य कार्य गरेको अभियोगमा दोषी ठहर

अदालतले वादी मेरिङ्देन गाउँपालिका वडा नं ३ दोभान बजारमा हार्डवेयर पसल गरी बस्ने जीवनप्रसाद पौडेललाई दृष्कृति गरेको ठहर गर्दै नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँ र नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले १ करोड ३ लाख ११ हजार ४ सय ३८ रुपैयाँ ७५ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

ताप्लेजुङको सान्थाक्रामा आगलागी,घर र मतान जल्यो

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागीबाट स्थानीय दावा (डीएन) शेर्पाको घर–मतान जलेर ध्वस्त भएको छ।

ताप्लेजुङका चार स्थानीय तहको बजेट बढ्यो

चालू आर्थिक वर्षभन्दा आगामी आवका लागि ताप्लेजुङका ४ पालिकामा बजेटको रकम बढ्दा ४ पालिकामा घटेको छ भने एउटामा बराबर रकम आएको छ।

प्रजातन्त्र दिवसमा ताप्लेजुङ कारागारबाट सजाय मिनाह पाएर छुटे ६ कैदी

प्रजातन्त्र दिवस २०७८ को अवसरमा ताप्लेजुङ कारागारबाट ५० प्रतिशत सजाय भुक्तान गरी सजायको क्रममा असल आचरण देखाएका ६ जना कैदी बाँकी सजाय मिनाह पाइ मुक्त भएका छन्।

मेरिङ्देन गाउँपालिका: थप ४ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाकी उपाध्यक्ष कल्पना तुम्बाहाम्फेसहित थप ४ जनाले माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्