४ वैशाख २०८३ शुक्रबार
image/svg+xml

‘महेन्द्र राजमार्ग’ नाम राख्दा चित्त दुखाउनुपर्ने कारण केही छैन : विष्णु रिजाल

सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा मेची-महाकाली जोड्ने यस राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ को पहिचान दिने प्रस्ताव गरेको छ। राजा महेन्द्रको पहलमा निर्माण भएको यो राजमार्गलाई प्रजातन्त्र स्थापनापछि ‘पूर्व-पश्चिम राजमार्ग’ भन्न थालिएको थियो।

‘बफर स्टेट’ नेपालका लागि कदापि स्वीकार्य हुन सक्दैन : कमल थापा

राप्रपाका नेता कमल थापाले विगतमा नेपालका कुनै पनि राजा वा नेताहरूले नेपालको पहिचानका सन्दर्भमा ‘बफर स्टेट’ शब्द प्रयोग नगरेको बताएका छन्।

वैशाख अन्तिम साताबाट सुरुङमार्ग सञ्चालन गर्ने तयारी

एक वर्षअघि नै तयार भएर पटक–पटक सञ्चालन गर्न खोजिए पनि विभिन्न कारणले सुरु हुन नसकेको नागढुंगा सुरूङमार्ग वैशाखको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ।

आइपिएल : आज गुजरात र कोलकाता भिड्दै, पञ्जाब शीर्ष स्थानमा

यी दुई टोलीबिचको ऐतिहासिक तथ्यांक हेर्दा गुजरात बलियो देखिएको छ। आइपिएलमा अहिलेसम्म भएका चार भेटमा गुजरातले तीन खेल जितेको छ भने कोलकाताले केवल एक खेल मात्र जितेको छ।

स्थानीय तहलाई उन्नत बीउ उत्पादनमा अनुदान लिन आह्वान

कृषि विभागले उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन स्थानीय तहलाई आह्वान गरेको छ।

इजरायल र लेबनानबिच युद्धविराम भएको ट्रम्पको घोषणा : इरानले के भन्यो ?

अमेरिका र इरान अप्रिल २१ मा युद्धविराम समाप्त हुनुअघि नै अर्को ठूलो सम्झौताको नजिक पुगेका छन्। पाकिस्तान, इजिप्ट र टर्कीले यसमा मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन्। पाकिस्तानी सेना प्रमुख आसिम मुनीर अमेरिकी सन्देश बोकेर तेहरान पुगेका छन्। तेहरानपछि उनी वासिंगटन जाने बताइएको छ।

बागमती स्वीट्स प्रालिमा शिलबन्दी

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ–११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ।

सरकारको सार्वजनिक ऋण दिनानुदिन बढ्दै, चालु आवको नौ महिनामा थपियो साढे दुई खर्ब

चालु आवको सुरुआतमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा चैत मसान्तसम्म आइपुग्दा उल्लेख्य रूपमा वृद्धि भएको हो।

सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ।

गैंडाको खागसहित चार जना पक्राउ

पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ। यसको सञ्जाल ठूलो भएको र अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको उनले बताए।

एकै दिन ५३ वटा फर्ममा विभागको अनुगमन

आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५३ वटा फर्मको विवरण लिएको छ।

सिरहामा सार्वजनिक सवारी साधनमा सिसीटिभी अनिवार्य गर्न निर्देशन

जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ।

सिलिन्डर बोकेको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

प्रहरीका अनुसार दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३-०१-००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्