२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

नोट छाडेर डिजिटल बैंकिङतर्फ

अहिलेको नयाँ पुस्ता मात्र नभएर पुरानो पुस्ता पनि डिजटल कारोबातर्फ आकर्षित भएको छ। नेपालमा बैंकिङ क्षेत्रमा आएको परिवर्तनले आर्थिक गतविधि नगदबाट क्रमशः डिजिटलतर्फ उन्मुख भएको छ। बैंकिङ क्षेत्रको विकासले सहरदेखि ग्रामीण क्षेत्रसम्म पहुँच विस्तार भएको छ।

बन्दीपुर केवलकारको सेयर बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैंक

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन सूर्यविनायकको ‘वाइट अर्किड रिर्सोट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

प्रभु बैंकको अतिरिक्त बैंकिङ सेवा सञ्चालन

प्रभु बैंक लिमिटेडले विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवालाई थप सहज बनाउन विभिन्न अतिरिक्त सेवाहरू सञ्चलनमा ल्याएको छ।

बैंकिङ सेवा अवरुद्ध नगर्न परिसंघको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रमा देखिएको नियोजित घटनाप्रति आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ।

लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई

लाइफ इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ।

एनआईसी बैंकका ग्राहकलाई क्यान्सर सेन्टरमा छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्ष पूरा, सन्राईज क्यापिटलद्धारा बिषेश छुट

सनराईज बैंंकले बि. सं. २०७३ माघ २८ मा प्राप्ती गरे पश्चात् यस कम्पनी सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटलको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ।

सिटिजन्स बैंक र फ्लेक्स फिटनेस बीच समझदारी

सिटिजन्स बैंक र नख्खु ललितपुरस्थित फ्लेक्स फिटनेस सेन्टर बीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान प्रस्ताव माग: नेपाली कम्पनीलाई वञ्चित गर्दै नेपाल बैंक

नेपाल बैंक लिमिटेडले नेपाली आइटी कम्पनीलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेगरी ‘वेब’ मा आधारित कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान गर्न प्रस्ताव आह्वान गरेको छ।

धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धक सम्बन्धी सम्झौता

संस्थाको प्रतिशेयर मूल्य एक सय रूपैयाँ दरका ५१ हजार २ सय ९३ कित्ता साधारण शेयर प्रचलित कानून बमोजिम अकिंत मूल्यमा प्रिमियम थप गरी सार्वजनिक गरिने भएको हो।

बैंकिङ कसुर मुद्दामा अदालतबाट जरिवाना ठहर भएका शर्मा पक्राउ

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका वडा नं १५ सतुङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्