१६ वैशाख २०८१ आइतबार
image/svg+xml

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्