गाउँमै सुरक्षा भत्ता लिँदै ज्येष्ठ नागरिक
डिलासैनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण गर्न थालेको छ।
डिलासैनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण गर्न थालेको छ।
समाचारको सारांश नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि गाउँपालिकाको केन्द्रमा विद्युत् पुगेको हो। विद्युत् नहुँदा यसअघि गाउँपालिकाले प्रवाह गर्ने सेवा प्रभावित हुँदै आएको थियो।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शैंयाको अस्पताल भवन लागि १० रोपनी र प्रहरीचौकी भवन निर्माणका लागि ५ रोपनी जग्गादान गरेका हुन्।
५८ जना पालिका मातहतका करारका कर्मचारी हटाएको हो। विगतमा विनास्रोत भर्ना गरेको भन्दै विद्यालय कर्मचारी र गाउँपलिकामा कार्यरत कर्मचारीहरुको करार अवधी नथप्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।
बैतडीको डिलासैनी गाउँपालिकाले भारत जाने कामदारको निःशुल्क बिमा गर्ने भएको छ।
हरिराम साउँदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए।