अमेरिकी चुनावमा नेपाली उम्मेदवारी
राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई बर्षे कायकालको समीक्षा गर्ने अमेरिकी मध्यवधि निर्वाचन अाज नेपाली समय अनुसार साँझबाट सुरू हुँदैछ। त्ति र गधा निर्वाचन चिन्ह अर्थात (डेमोक्रयाट गधा र रिपव्लिकन हात्ति) बीचको चुनावी प्रतिस्पर्धामा नेपाली मूलका व्यक्तिले पनि उम्मेदवारी दिएका छन्।