२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नदीक्षेत्रको ६२ बिघा हत्याउन अदालतमा मुद्दा

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ (साबिक मोतिपुर गाविस) मा पर्ने बाणगंगा नदीको ६२ बिघा व्यक्तिका नाममा दर्ता भएको छ। यो विवाद अहिले सर्वोच्च अदालत पुगेको छ।

मोटरसाईल दुर्घटनामा २ जनाको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिको बभनीमा मोटरसाईल दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ।  शनिवार राति मोटरसाइकल अनियन्त्रित भई पल्टीदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नं. ५ का २३ बर्षिय सुरज थापा र सोही स्थानका अजय थापा रहेका छन ।

आठ महिने गर्भवतीको सामूहिक बलात्कार, ३ जना पक्राउ

कपिलवस्तुमा गर्भवती महिलाको सामूहिक बलात्कार भएको छ। देशभर बलात्कारका घटना श्रृंखलाबद्ध रुपमा बाहिर आइरहेको बेला कपिलवस्तुको बिजयनगर गाउँपालिका ७ मा मानसिक अवस्था कमजोर रहेकी एक ३८ बर्षीया महिलालाई बलात्कार गरको आरोपमा ३ जना पक्राउ परेका छन्।

कपिलवस्तुमा ट्रकमा पेट्रोल बम प्रहार

कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासामा आज बिहान ९ः१५ बजे अज्ञात समूहले एक ट्रकमा पेट्रोल बम प्रहार गरेको छ।

अत्यधिक गर्मीबाट कपिलवस्तुमा दुईको मृत्यु

अत्यधिक गर्मीका कारण कपिलवस्तुमा बिहीवार २ जनाको मृत्यु भएको छ। कपिलवस्तको कृष्णनगर नगरपालिकाकी ७० बर्षीया सुशीला चौबे र बुद्धुभमी नगरपालिकाको गोरुसिंगेमा ६०  बर्षे टीका अधिकारीको मत्यु भएको प्रहरीले जनाएको छ।

कपिलवस्तुमा मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल

पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ। पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ।

कपिलवस्तुमा ८ सय ७८ जनामा हात्तीपाइले

कपिलवस्तुका ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ। आर्थिक वर्ष २०७३÷०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन्।

चिसोबाट सप्तरीमा थप तीन र कपिलवस्तुमा एकको मृत्यु

अत्यधिक चिसोका कारण सप्तरीमा विहीबार साँझ तीन जनाको मृत्यु भएको छ। छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।

कपिलवस्तुमा बस दुर्घटना हुँदा दश घाइते

बुद्धभूमि नगरपालिका वडा–२ कुत्र्दे खोला नजिक विहीबार साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएको छन्।  बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नंको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्घेले जनाएको छ।

कपिलवस्तुमा औषधी अभाव

कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ ।

कपिलवस्तुमा सर्पदंश बिरामीको चाप, ४०० को उपचार

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको चाप बढेको छ।

कपिलवस्तुको महिलवारमा आगलागी २९ घरगोठ जलेर नष्ट

कपिलवस्तुको विजयनगर गाउँपालिका ४ महिलावारमा बुधवार दिउँसो भिषण आगलागी भएको छ। स्थानीय दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगो फैलिएको थियो।

कपिलवस्तुको शितलापुरमा आगलागी, २२ बाख्रासहित ५९ घर नष्ट

कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत शितलापुर गाउँमा बुधबार विहान आगलागी हुँदा २२ बाख्रासहित ५९ घर जलेर नष्ट भएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्