२३ आश्विन २०८१ बुधबार
image/svg+xml

यु–१९ एसिया कप : नेपालद्वारा अफगानिस्तानसामु १३२ रनको लक्ष्य प्रस्तुत

बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बिकेएसपी फोर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १३१ मात्र बनाउन सक्यो। निर्धारित ५० ओभरको खेलमा नेपाली ब्याट्सम्यान अफगानिस्तानी बलरसामु क्रिजमा टिक्न सकेनन्।

अफगानिस्तानकाे पाेष्टमा नेपालकाे १३ गोल

भारतमा जारी ४६ अाैं एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ। भारतको आग्रामा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो।

एसिया कप क्रिकेटः भारत र अफगानिस्तानले खेले बराबरी

एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको अन्तिम खेलमा अफगानिस्तान र भारतको खेल बराबरीमा सकिएको छ।

बंगलादेशलाई १३६ रनले हराउँदै अफगानिस्तान बन्यो समूह विजेता

बंगलादेशलाई १ सय ३६ रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तान एसिया कप क्रिकेट अन्तर्गत समूह ‘बी’ को विजेता बनेको छ।

अफगानिस्तानसँग हारेपछि श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरियो

अफगानिस्तानसँग ९१ रनले पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरिएको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १३७ रनको फराकिलो अन्तरले हारेको थियो।

अफगानिस्तान: आत्मघाती आक्रमणमा मारिनेको स‌ंख्या ६८ पुग्यो

अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मंगलवार गराइएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ पुगेको छ।संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुले हिंसात्मक आक्रमण तिव्र पारेका छन्।

सन्दीप अफगानिस्तान प्रिमियर लिगमा अनुबन्धित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एफपीए) खेल्ने भएका छन्। दुबईमा सोमबार भएको अक्सनमा सन्दीप लामिछानेलाई नान्गहर क्लबले अनुबन्धन गरेको हो।

इस्लामिक स्टेटका प्रमुख मारिएकाे अफगानिस्तानकाे दाबी

इस्लामिक स्टेटका प्रमुख अबु साद इराबी शैन्य कार्वाहिका क्रममा मारिएका अफगानिस्तानका अधिकारीहरुले बताएका छन्। शनिबार राती अफगानिस्तानको नान्गाहार प्रदेशमा भएको आक्रमणका क्रममा उनी सहित अन्य थप दश जना समेत मारिएका त्यहाँको राष्ट्रिय सुरक्षा निर्देशनालयले जनाएको छ।

काबुल विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो, घटनामा ३४ ले ज्यान गुमाएकाे पुष्टी

बुधवार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। विहिवार इस्लामिक स्टेटको अमाक समाचार संस्थाले एक सन्देश जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो।

काबुलको ट्युसन सेन्टरमा आत्मघाती आक्रमण : ४८ को मृत्यु, ६७ घाइते

अफगानिस्तानको राजधानी काबुलको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्।

अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

बेलायतले अफगानिस्तानमा थप सेना पठाउने

बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने भएको छ। अफगानिस्तानको शान्तिको विषयमा भएको कुराकानीमा बेलायती प्रधानमन्त्रीले यो प्रतिबद्धता व्यक्त गरेकी हुन्।

अफगानिस्तानमा बम हमला,कम्तिमा १९ जनाको मृत्यु

अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानलाई शृंखला

स्पिनर रसिद खानको ४ विकेटप्रेरित अफगानिस्तानले बुधबार दोस्रो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्