एकल पुरुषलाई भत्ता
इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ।
इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ।
प्रमुख दुई दल कांग्रेस र एमालेका निवर्तमान जिल्ला पार्टी प्रमुखबीचको प्रतिस्पर्धाले इन्द्रावती गाउँपालिकाको चुनावी माहौल रोचक बनेको छ।
दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ। उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो।