७ वैशाख २०८१ शुक्रबार

अब पौने तीन मिनेटमै श्रम स्वीकृति !

अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ सेकेन्डमै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन सक्ने भएको छ।

आजै टोकन, आजै श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालयले आधा घण्टामै श्रम स्वीकृति दिएपछि सिन्धुपाल्चोकबाट आएका एक युवा आश्चर्यमा परे।

सांसद पौडेलको प्रश्नः मानव तस्करलाई अनुकूल हुनेगरी रुस जाने श्रम स्वीकृति किन दिइयो?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मानव तस्करहरुलाई अनुकूल हुने गरी श्रम मन्त्रालयले रुस जाने श्रम स्वीकृति किन दिएको भन्दै प्रश्न गरेका छन्।

सम्भव छ घण्टाभरमै वैदेशिक रोजगारीको श्रम ?

पूर्वघोषणाअनुसार वैदेशिक रोजगार तथा श्रम कार्यालयहरूले एक घण्टामा श्रम स्वीकृति दिन सकेका छैनन्।

छ महिनामा ३० लाखलाई श्रम स्वीकृति, १३ करोड क्षतिपूर्ति

आयआर्जनका लागि सरकारबाट श्रम स्वीकृति लिई देशबाहिर गएर शारीरिक तथा मानसिक श्रमका लागि युवा भौंतारिइरहेका छन्।

६ महिनामा ३० लाख ४३ हजार बढीले लिए श्रम स्वीकृति

आयआर्जनका लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिई आफ्नो देशभन्दा बाहिर अन्य देशमा गएर शारीरिक तथा मानसिक श्रमका लागि युवा भौंतारिइरहेका छन्।

स्थानीय तहबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

मङ्गलवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

सरकारले लगायो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाएको जानकारी दिएको हो।

श्रम स्वीकृति दिएपछि पनि ठगी गर्छन् म्यानपावर

वैदेशिक रोजगारीको चक्करमा रकम फसाउनेको दिनचर्या फेरि त्यसलाई कसरी उठाउने भन्नेमा व्यतित हुन्छ।

मारिने जोखिमकै बीच रुसी सेनामा जादैछन् नेपाली

विभागको तथ्यांकअनुसार चालु आव २०८०/८१ का प्रत्येक महिनाको तुलना गर्दा संख्या बढेको हो।

अबदेखि इटहरी उपमहानगरपालिकाबाटै श्रम स्वीकृति

इटहरी उपमहानगरपालिकाले मंगलबारदेखि श्रम स्वीकृति दिन थालेको छ। वैदेशिक रोजगारीमा जान चाहनेले अब उपमहानगरबाटै श्रम स्वीकृति लिन सक्नेछन्।

श्रम स्वीकृति लिने बढे

विदेशमा घरेलु कामदार पठाउन गरिएको अवरोध नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसकारण महिला श्रमिक अवैध भएर झनै असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन्।

श्रम स्वीकृति लिन काठमाडौं आउनु नपर्ने

वैदेशिक रोजगारीको श्रम स्वीकृति र नवीकरण गर्न काठमाडौं धाउनुपर्ने बाध्यतालाई अन्त्य हुने भएको छ। सरकारले आगामी आव २०८०-८१ को बजेटमार्फत यस्तो व्यवस्था गरेको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र मार्फत नै श्रम स्वीकृति र नवीकरण सेवा लिन सक्ने व्यवस्था मिलाएको घोषणा गरेका छन्।

स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्