भारततर्फ पेट्रोलियम पदार्थको व्यापक ‘तस्करी’
नेपालगन्जको सुर्खेतरोडस्थित ‘कुसुम फिलिङ’ पम्पमा मंगलबार बिहान युपी २७ टी ३५९४ नम्बरको भारतीय ट्रकले चार सय लिटर डिजल हालेर ट्यांकी फुल गरी सीमा पार गर्यो ।
नेपालगन्जको सुर्खेतरोडस्थित ‘कुसुम फिलिङ’ पम्पमा मंगलबार बिहान युपी २७ टी ३५९४ नम्बरको भारतीय ट्रकले चार सय लिटर डिजल हालेर ट्यांकी फुल गरी सीमा पार गर्यो ।
सिरहा २ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता सुरेशचन्द्र दास भारतीय नागरिक तथा विहारको दरभंगाका मतदाता भएको तथ्य सार्वजनिक गरेपछि कांग्रेस नेता खतिवडाले मंगलबार संघीय संसद सचिवालयलाई निवेदन लेख्दै भारतीय नागरिकलाई सपथ नगराउन आग्रह गरेका हुन्।
गीतकार भारती बस्यालले प्रेमभावको गीत ‘सयौं जुनी तिम्रै भई’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छिन् । आफ्नै शब्द, स्वर र संगीत रहेको गीतमा बलराम समालको एरेञ्ज छ । भारतीलाई स्वरमा पनि बलराम समालले नै साथ दिएका छन्।
ओपनर शिखर धवनको उत्कृष्ट ब्याटिङ र तीव्र गतिका बलर भुवनेश्वर चम्किएपछि भारतले आइतबार पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गरेको छ।
दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीका बीच भारतको उच्चस्तरीय प्रतिनिधीमण्डलले भुटानको गोप्य भ्रमण गरेको छ।
ह्विलचेयर क्रिकेट संघ नेपालले बुधबारबाट राँचीमा सुरु हुने भारतविरुद्धको सिसिएल कप ट्वान्टी–२० शृंखलामा भाग लिने नेपाली स्ट्यान्डिङ (ह्विलचेयर प्रयोग नगर्ने अपाङगता भएका व्यक्ति) क्रिकेट टोलीको विदाई गरेको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ७ दिने भ्रमणका सिलसिलामा आइतबार भारत आइपुगेका छन्। भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च पदस्थ सरकारी उच्च पदस्थ अधिकारी तथा तथा निजी क्षेत्रका व्यवसायीसँग भेटघाट गर्नेछन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गरेको सिन्ह्वाले जनाएको छ।
नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन्। छिमेकी देशले त उनसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
मध्य क्षेत्रीय ट्राफिक प्रहरीले मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई कारबाही गरेको छ।
मापदण्ड विपरीत र अनुमति भन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनलाई मध्य क्षेत्रिय ट्राफिक प्रहरीले कारबाही गरेको छ।
भारतीय सेनाध्यक्ष विपित रावत ३ दिने नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी हेमन्तराज कुँवरले बिदाई गरे।
पाँचौ वान डे खेलमा ७३ रनले विजयी भएसँगैै भारतले दक्षिण अफ्रिकासँगको वान डे श्रृंखला कब्जा गरेको छ । मंगलबार बेलुकी दक्षिण अफ्रिकाको पोर्ट एलिजावेथ मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ७५ रन बनाएको थियो।