९ मंसिर २०८१ आइतबार
image/svg+xml

भारतको निर्देशनमा हिन्दी लाद्न खोजेको आरोप

२०२६ सालमा स्थापित मैथिली साहित्य परिषद्ले स्थापना कालदेखि नै मैथिली भाषालाई संवैधानिक मान्यतासहित मिथिला क्षेत्रमा सरकारी कामकाजको भाषाका रुपमा लागू गर्नुपर्ने माग गर्दै आएको छ। ‘मिथिला–मैथिली’ आन्दोलनकै पृष्ठभूमिमा स्थापित परिषद् भाषिक आन्दोलनको अगुवाइ गर्ने मुलुककै पुराना संस्था हो।

दक्षिण अफ्रिकासँगको टी – ट्वान्टी क्रिकेट श्रृङखला भारतलाई

दक्षिण अफ्रिकासँगको ३ म्याचको टी – ट्वान्टी क्रिकेट श्रृङखलाको तेस्रो तथा अन्तिम खेलमा भारत ७ रनले बिजयी हुदै खेल २–१ ले आफ्नो पक्षमा पारेको छ।

'यहाँ सबैकाे ध्यान भारतमै किन'

यो विषय कस्तो हो भने, नेपालका लागि भारत एकदमै महत्वपूर्ण हो । नेपालले जहिले पनि भारतलाई हेर्छ । भारतको धेरै देशसँग सम्बन्ध छ । तर नेपालको बारेमा जति छलफल हुनुपर्ने हो, भारतमा त्यति भने छैन । त्यो स्तरमा हामी पुगेका छैनौँ । सञ्चारमाध्यमहरू र एकदुईवटा क्लास रुममा बाहेक छलफल हुँदैन । यो स्वीकार्नैपर्छ । तर नेपालमा आएपछि सबै सञ्चारमाध्यम, अन्य छलफलदेखि सरकारको ध्यानसमेत भारत केन्द्रित हुन्छ।

सुख्खा बन्दरगाहमा आफूखुशी रकम असुल्दै भारतीय कम्पनी

सुख्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्मा पाएको भारतीय कम्पनी हिमालयन टर्मिनल प्रालिले हयान्डलिङ्ग चार्ज र पार्किग शुल्लको नाममा आफु खुशी रकम असुली गरेको पाइएको छ।

चीन र भारत जोड्न सात अन्तरदेशीय प्रसारण लाइन

सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ।

नेपाल – भारत प्रबुद्ध समूहको बैठक सुरू

नेपाल भारत प्रबुद्ध समूहको बैठक सुरू भएको छ ।दुई दिने बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन तथा अन्य सन्धि सम्झौता संशोधन लगायतका विषयमा छलफल हुनेछ।

बुके बोकेर बालुवाटारमा चीन र भारतका राजदूत

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ६८ औं जन्मदिन मनाए। प्रधानमन्त्री निवास बालुवाटारमा एमालेले पार्टीको स्थायी कमिटी बैठकको आयोजना गरेको थियो। त्यही बैठकमा उनले केक काटे। पार्टीका नेताहरुले उनलाई ‘ह्याप्पी वर्थ डे कमरेड’ भन्दै तालि बजाए।

नेपाल–भारत सचिवस्तरीय बैठक दिल्लीमा

नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौँ बैठक विहीबार भारतको राजधानी नयाँ दिल्लीमा बसेको छ।

भारतीय नागरिकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

भारतीय नागरिकको घाटी रेटी हत्या गरेको अभियोगमा दुई जना भारतीय नागरिकहरुलाई नै प्रहरीले पक्राउ गरेको छ। भारत विहार रक्सौल नगरपालिका १० काली मन्दिरका मनिष कुमार नारायणको हत्यामा संलग्न दुई भारतीय विहार पन्टोकाका सन्तोष गुप्ता र भारत विहार सहदेवाका राहुल पटेललाई विहीबार बारा प्रहरीले सार्वजनिक गरेको हो।

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

भारतसँगको ३ वटा ट्वान्टी–२० क्रिकेट श्रृखंलाको दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो।

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा  भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

बसकाे ठक्करबाट भारतीय माेटरसाइकल चालककाे मृत्यु

कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा  बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ।  कपिलवस्तु नगरपालिका–८, तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ।

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीले भारतमा चिन्ता

दोक्लममा चीनको बढ्दो सैन्य उपस्थितीलाई लिएर भारतमा चिन्ता बढेको छ। भारतीय नौसेना प्रमुख सुनील लाम्बाले चीनको तीव्र गतिमा भइरहेको आर्थिक र सैन्य क्षमता बृद्धि भारतका लागि खतरनाक हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

ट्रम्पपुत्र भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर एक साता लामो भ्रमणका लागि मंगलबार भारत आइपुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्