३ असार २०८१ सोमबार
image/svg+xml

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले रेस्टुरेन्ट तथा शृङ्गारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई काठमाडौं भित्रका मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्युआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट सुविधा

बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल ईभेन्टस् प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्