१० मंसिर २०८१ सोमबार
image/svg+xml

गठबन्धनले कांग्रेसका खड्कालाई सहज

गठबन्धनका कारण कांग्रेस उपसभापति खड्काका लागि निर्वाचन जति सहज देखिएको छ, आन्तरिक किचलोका कारण एमालेलाई उत्तिकै समस्या छ ।

निडर प्राज्ञिक व्यक्तित्व ध्रुवकुमारको अवसान

लामो समयदेखि मृगौला रोगबाट पीडित उनको धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको हो। विश्वविद्यालयबाट अवकाश पाए पनि पछिल्लोसमय प्राध्यापक ध्रुवकुमारअनुसन्धानमुलक लेख एवं पुस्तकका साथै अखवारी लेखनमा पनि उत्तिकै सक्रिय थिए। सार्वजानिक जीवनमा भने उनी कमै सक्रिय थिए।

सापकोटाको समीकरण जिन्दगीको

कवि ध्रुवकुमार सापकोटाको ‘समीकरण जिन्दगीको’ नामक कविता संग्रह सार्वजनिक भएको छ। शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कवि तुलसी दिवस र रत्नशम्शेर थापालगायतका स्रष्टाले संयुक्त रूपमा सो पुस्तक विमोचन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्