६ भाद्र २०८३ शनिबार
image/svg+xml

यस्तो कठोर न्याय होस्, फेरि कसैले यस्तो जघन्य अपराध गर्ने सोचसम्म राख्ने आँट नगरोस् : अनमोल केसी

अभिनेता अनमोल केसीले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

बंगलादेश ६४ रनमै अलआउट, स्टार्कको घातक बलिङ

अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पाहुना टोली बंगलादेश मात्र ६४ रनमा अलआउट भएको छ।

‘मञ्जरा’ उपन्यासमा द्वन्द्व व्यवस्थापन

उपन्यास भन्नु आख्यान हो। आख्यान भन्नु कल्पना, सिर्जना र कलाको गद्यात्मक त्रिवेणी हो। जीवनको साङ्गोपाङ्गो आख्यानात्मक तथा औपन्यासिक फेहिरिस्त उपन्यास हो।

किराँतीद्वारा लिखित ‘समाजवादी लोकतन्त्रको दार्शनिक आधार’ पुस्तक सार्वजनिक

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्य संयोजन समिति सदस्य गोपाल किराँतीद्वारा लिखित पुस्तक ‘समाजवादी लोकतन्त्रको दार्शनिक आधार’ सार्वजनिक गरिएको छ।

कोशीमा विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन मन्त्री श्रेष्ठको अग्रसरता

कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउने तथा विद्युत् खपत वृद्धि गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्रदेशस्तरीय छलफललाई तीव्रता दिएका छन्।

ला लिगा : बेटिसको विजयी सरुवात, आज राति पनि दुई खेल हुने

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल बेटिसले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गर्दे विजयी सरुवात गरेको छ।

सुतेको भिडियो सार्वजनिक गर्दै मन्त्री पुनले भने : यो भिडियो पनि धेरैले हेरिदिनुहोला,भात खाने पैसा आउँछ

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले शुक्रबारको राष्ट्रियसभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकोप्रति असन्तुष्टि जनाएका छन्।

गरिमालाई न्याय दिलाउनु सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति दुःख व्यक्त गरेका छन्।

पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

म्याग्दीमा लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोषीलाई कठोर सजाय माग गर्दै ज्ञानेन्द्र शाहीले भने : अब कुनै बालिकाले यस्तो पीडा भोग्न नपरोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

स्विडेनको विद्यालयमा तरवार आक्रमण, कैयौ घाइते

मध्य स्विडेनको उच्च शिक्षा पढाई हुने एक विद्यालयमा शुक्रबार तरवारसहितको आक्रमणकारीले धेरै व्यक्ति घाइते हुनेगरी आक्रमण गरेको स्विडेनी अधिकारीहरूले बताएका छन्।

पर्यावरणीय आस्था बोकेको बडीमालिका

पश्चिम नेपालकै सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको तीर्थयात्रा सुरु भएको छ।

गोपालमान: फुटको राजनीतिमा जुटको आवाज

राजनीति पेसाका लागि मात्र नभएर जनताको भलाइका लागि गरिने विशुद्ध सामाजिक सेवा हो भन्न रुचाउने गोपालमानलाई सबैले माया गरी ‘गोपालमान दाइ’ सम्बोधन गर्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्