१२ मंसिर २०८१ बुधबार
image/svg+xml

हवाई इन्धनको भाउ घट्यो

दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको नेपाल आयल निगमले हवाई इन्धनको मात्र मूल्य घटाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य मंगलबार राति १२ बजेबाट कार्यान्वयन हुने गरी प्रतिकिलोलिटर ७५ डलर घटाएको हो। आन्तरिक उडानतर्फको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

हवाई इन्धनको मूल्य घट्यो

दुई महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको नेपाल आयल निगमले हवाई इन्धनको मात्र मूल्य घटाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य मंगलबार राती १२ बजेबाट कार्यान्वयन हुने गरी प्रति किलोलिटर ७५ डलर घटाएको हो। आन्तरिक उडानतर्फको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

१३८ यात्रु सवार जेट विमान इन्धन नभरेरै काठमाडौंबाट उड्न खोजेपछि...

भारतीय विमान कम्पनी जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जाेगिएकाे छ। विमानले तेल नभरेरै अबस्थामा काठमाडौंबाट दिल्लीका लागि उडान भर्न लागेको थियोे। तर, पाइलटले तेल सकिएको थाहा पाएपछि तेल भरेर उडान गरिएको छ।

खरिदमा प्रक्रिया नपुगेको स्वीकार

नेपाल आयल निगमले इन्धन भण्डारण स्थल बनाउन जग्गा खरिद गर्दा प्रक्रिया नपुगेको अन्ततः स्वीकार गरेको छ।

चार अर्ब वैदेशिक लगानीमा श्रीलंकामा इन्धन प्रशोधन केन्द्र बन्ने

चीनको आर्थिक सहयोगमा निर्माण भएको विवादास्पद हमबनटोटा बन्दरगाह नजिकै उक्त रिफाइनरी स्थापना हुन लागेको श्रीलंकाली अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

पेट्रोल पम्पले पर्याप्त स्टक राख्नुपर्ने

इन्धन ढुवानीमा सामान्य अवरोध हुँदासाथ बजारमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) अभाव हुने समस्या हटाउन नेपाल आयल निगमले नयाँ रणनीति बनाएको छ। आफ्नो इन्धन भण्डारण क्षमता बढाएर ९० प्रतिशत पेट्रोलियम पदार्थ स्टक पुर्याएको निगमले पेट्रोल पम्पले पनि अनिवार्य रुपमा पर्याप्त डिजेल, पेट्रोल स्टक राख्नुपर्ने नीति बनाएको छ।

लेखाले माग्यो ईन्धनको विवरण

गण्डकी  प्रदेशको सार्वजनिक लेखा समितिले मन्त्रीहरुले ईन्धनमा दोहोरो सुविधा लिएको प्रति चासो देखाएको छ। मंगलबार बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालयसँग यस विषयमा जानकारी माग्ने निर्णय गरेको हो।

६१ करोड कर छलीमा अख्तियार मौन

नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सबा ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ।

तनहुँको गाछेपानीमा इन्धन भण्डारण केन्द्र

गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित गाछेपानीमा ९० हजार किलोलिटर क्षमताको इन्धन भण्डारण केन्द्र बन्ने भएको छ। आफ्नै लगानीमा इन्धन भण्डारण केन्द्र बनाइदिने चिनियाँ प्रतिबद्धताको तीन वर्षपछि प्रदेश सरकारको समन्वयमा भण्डारण केन्द्रका लागि जग्गा खोजिएको हो।

घटेको हवाई भाडा आजबाट लागू

आन्तरिक वायुसेवा कम्पनीले घटाएको न्यूनतम ९० रुपैयाँदेखि अधिकतम चार सय ४० रुपैयाँसम्मको भाडा आइतबार (आज)बाट लागू हुँदैछ।

आन्तरिक उडानमा हवाई इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँ घट्यो

नेपाल आयल निगमले आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानका हवाई  इन्धनको मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा कायम गरेको हो।

‘आउँदा ठूला हिंसा हुनसक्ने’

राष्ट्रव्यापी ‘पहेंलो भेस्ट’ प्रदर्शन आन्दोलन केही मत्थर भएको संकेत देखिएपछि केही अराजकले आउँदो शनिबार पेरिसमा ‘प्रमुख हिंसा’ फैलाउन सक्नेतर्फ फ्रान्सेली सरकारले चिन्ता व्यक्त गरेको छ।

६ विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्ने

नेपाल आयल निगमले मुलुकका ६ विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ। विमानस्थलमा इन्धन डिपो नहुँदा जहाजलाई इन्धन दिन कठिनाइ भएपछि निगमले कदम चालेको हो।

म्याक्रोंले बोलाए अर्जेन्ट सुरक्षा बैठक

सरकारविरोधी सयौं प्रर्दशनकारीले दंगा भड्काएको भोलीपल्ट आइतबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले तत्काल सुरक्षा बैठक आह्वान गरेका छन्।

ठग पम्पलाई इन्धन नदिन आयल निगमको निर्देशन

उपभोक्तालाई कम परिमाणमा इन्धन दिएर ठगी गर्ने पेट्रोलपम्पहरुलाई इन्धन उपलब्ध नगराउन नेपाल आयल निगमले मातहतका डिपोहरुलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्