२० वैशाख २०८१ बिहीबार
image/svg+xml

युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन: भारत

सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताए।

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ।

रुस-युक्रेन युद्धमा कोही विजेता हुँदैन: संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ।

युक्रेन मामलामा भारतीय अन्योल

विश्वका दुई शत्रुतापूर्ण शिविरलाई विभाजित बनाएको युक्रेन द्वन्द्वले भारतले परम्परागत रूपमायसअघि अख्तियार गर्दै आएको असंलग्नताको नीतिलाई चुनौती दिएको छ।

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्