कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि खतिवडा जित उन्मुख
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।
नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले आज (मंगलबार) थप पाँच जना प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने भएको छ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
उनका प्रतिनिधिहरूले सोमबार उनको निधन भएको बताएका हुन्। टेक्सासको ब्राउन्सभिलस्थित आफ्नै घरमा उनलाई मृत घोषित गरिएको थियो। मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम गरिने बताइएको छ।
त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ।
कोभेन्ट्री सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा २५ वर्षपछि घरेलु मैदानमा जित निकालेको छ। गएराति भएको खेलमा कोभेन्ट्रीले न्युकासल युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि दलित, खसआर्य र पेशागत विषयगत क्षेत्रका पदको मतगणना सुरु हुनेछ। त्यस्तै, मधेशी समूहका पदको मतगणना दिउँसो १२ बजेदेखि सुरु हुनेछ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
सडक विकासको पूर्वाधार मात्र होइन, नागरिकको जीवन, अर्थतन्त्र र अवसरसँग जोडिएको आधार हो।
बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरू सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ।
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू फुटबल इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्।
नवरात्रका अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा विशेष पूजा सुरु भएको छ।
सिरिङ्गे हिमालमा गएको हिमपहिरोपछि गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको सकुशल उद्धार गरिएको छ।