२० जेष्ठ २०८३ बुधबार
image/svg+xml

भदौ २३ र २४ को घटना पूर्वनियोजित : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पूर्वनियोजित भएको बताएका छन्।

सुख्खाग्रस्त नरैनापुरमा सिक्टाको सिँचाइ सपना : किसानमा पलायो नयाँ आशा

लगातारको खडेरी, अनियमित वर्षा र दोहोरिँदै आएको कृषि संकटका कारण बाँकेको नरैनापुर गाउँपालिका पछिल्ला केही वर्षयता सुख्खाग्रस्त क्षेत्रका रूपमा चिनिँदै आएको छ।

विद्यार्थीमा देखियो बर्बराउने र लड्ने अनौठो समस्या : पूजाआजाले नभएपछि विद्यालय बन्द

उनले धार्मिक विश्वासलाई समेत आधार मानेर आफूहरूले रुख कटान भएको क्षेत्रमा बोका काटी पाठपूजा समेत गरेको, धुपबात्ती समेत बालेको स्मरण गर्दै यस्तो समस्या एकपछि अर्को विद्यार्थीमा देखिएपछि विद्यालय बन्द नै गर्नु परेको बताए।

अब एमाले धुलो टकटक्याउँदै उठ्नेछ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले इतिहासकै सबैभन्दा ठुलो धक्का खाएको बताएका छन्।

दिल्लीको रेस्टुरेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु

दिल्ली अग्नि नियन्त्रक सेवाका अनुसार बिहान १० बजेतिर आगलागीको खबर प्राप्त भएको थियो। आगलागी लगतै घट्नास्थलमा पुगेका १० वटा दमकलको सहायताले भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ।

उपेक्षामा आँखाको हेरचाह

सर्वविदितै छ, जीवनमा आँखाको महत्व अवर्णनीय छ। जीवन र जगत् देख्नका लागि अत्यावश्यक आँखाको हाम्रो जीवनमा सर्वोपरि महत्व छ।

सरकारी अस्पतालका बिग्रेका उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्नेबारे छलफल

मन्त्री मेहताको सचिवालयका अनुसार छलफलमा देशका विभिन्न अस्पतालका स्वास्थ्य उपकरणहरू सामान्य प्राविधिक समस्याका कारण पनि थन्किरहेको अवस्थालाई ध्यानमा राख्दै, तिनलाई तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने योजना बनाइएको छ।

एमालेको दुई दिने राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीले गरे उद्घाटन

नेकपा एमालेको दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला’ आजदेखि सुरु भएको छ।

सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी

सांस्कृतिक महत्त्वका सम्पदाका प्रतीकका साथ नेपाल अन्तरराष्ट्रिय प्रदर्शनीमा सहभागी भएको छ।

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारका नेकपा एमालेका चार जना मन्त्रीहरुले एकैसाथ राजिनामा दिएका छन्।

नेताहरूको ‘जुँगाको लडाइँ’ भयो : ज्ञानेन्द्र शाही

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राजनीतिक दलभित्र देखिएको आन्तरिक विवादलाई एकताबद्ध हुन आग्रह गरेका छन्।

छाडा पशुचौपायाका बहुआयामिक असर

पूर्वपश्चिम राजमार्ग हुँदै रातिको समयमा यात्रा गर्ने धेरै चालकका लागि छाडा चौपाया त्रासको विषय बनेका छन्।

समावेशी लोकतन्त्र र संवैधानिक राजसंस्था जोगाउनुपर्छ : रविन्द्र मिश्र

रविन्द्र मिश्रले नेपालमा समावेशी लोकतन्त्र र संवैधानिक राजसंस्था दुवैलाई जोगाउनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्