२० वैशाख २०८१ बिहीबार
image/svg+xml

लोकतान्त्रिक खेलकुद संघको सदस्यमा तुल्सी

जिपी कोइराला स्पोटर्स फाउन्डेसनकी संयोजक तुल्सी थापा शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन्।

एनएसजेएफ अवार्डमा ई-ड्राइभ नेपाल

२०औं एनएसजेएफ पल्सर स्पोटर्स अवार्डका लागि मोबिलिटी पार्टनरको रूपमा राइड सेयरिङ एप ई–ड्राइभ नेपाल आयोजक नेपाल खेलकुद पत्रकार मञ्चसँग आबद्ध भएको छ।

‘बी’ डिभिजन लिग : खुमलटारको पहिलो जित

खुमलटार युथ क्लबले पुलचोक स्पोटर्स क्लबलाई ३–१ गोलले पराजित गर्दै राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।

भिमलाई रक स्पोटर्सको साथ

भारतीय क्रिकेट सामाग्री उत्सादन कम्पनी रक स्पोटर्सले नेपाली यु– १९ टोलीक भिम सार्कीलाई ३ वर्षको लागि प्रायोजन गरेको छ। सम्झौताअनुसास रक स्पोटर्सले सम्झौता अवभीभर भिमलाई क्रिकेट सामाग्री उपलब्ध गराउने छ।

स्पोटर्स अवार्डमा साहसको साथ

नेपाल खेलकुद पत्रकार मञ्च र खेलकुद पोसाक कम्पनी साहस स्पोटर्सबीच जेठको पहिलो साता हुने पल्सर स्पोटर्स अवार्डका लागि शुक्रबार सह–प्रायोजन सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्