४ भाद्र २०८३ बिहीबार
image/svg+xml

पोखरा–नेपालगञ्ज रुटमा फेरि उडान हुने

निजी हवाई कम्पनि बुद्ध एयरले पोखरा–नेपालगञ्ज रुटमा पुन उडान सुरु गर्ने भएको छ। यात्रु संख्या कम हुँदा यो रुटमा यसअघि उडान रोकिएको थियो। सातामा तीनदिन उडान संचालन गर्ने तयारी एयरलाइन्सको रहेको छ। भदौ ३१ गतेदेखि यो रुटमा उडान संचालन गर्ने एयरलाइन्सले बताएको छ।

तीन वर्षीय बालिका माथिको क्रुर व्यवहारले नित्याएको विद्रोह: अर्को घटना नदोहोरियोस् !

बालिका चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा पीडित परिवार र स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्।

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

२ लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य रंगेहात पक्राउ

विद्यालयका कर्मचारीको पारिश्रमिक बढाइने भन्दै उनी २ लाख घुस लिने क्रममा बिहीबार दिउँसो रंगेहात पक्राउ परेका हुन्।

नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहनेछन्।

टुटफूट राजनीति र मुख्यमन्त्रीको रिले दौड

१०४ सदस्यीय प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राप्रपा गरी कुल ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

पार्टी निर्देशन लत्याएर एमालेलाई समर्थन गर्दा उद्धव थापाको सांसद पद गयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता एवं सांसद उद्धव थापालाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ।

नाडा अटो शोमा नामी भिगो ई२ को मूल्य घट्यो, अब कति पर्छ ?

थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप रु. ८ लाखमा भिगो ई२ प्लस रोज्न सक्नेछन्। ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन्।

बाग‍तीको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त

बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन्। १०४ सदस्यीय प्रदेशसभामा ६३ जना सांसदको बहुमत समर्थनसहित उनी मुख्यमन्त्री बनेका हुन्।

सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आइपुगे विनय लश्करी

कलाकार विनय लश्करी आफ्नो सम्पूर्ण टोलीसहित विशेष सांगीतिक प्रस्तुतिका लागि बिहीबार काठमाडौं आइपुगेका छन्।

समीक्षा: ‘मास्टर्नी’ को त्यो मास्टरमाइन्ड !

पछिल्लो समय नेपाली चलचित्रको ‘स्टोरीलाइन’ मा केहीहदसम्म भएपनि ‍सुधार देखिएको छ।दर्शकहरू पुरानै परम्परागत प्रेमकथा मात्र चाहँदैनन्। उनीहरुको ‘टेस्ट’ फेरिएको छ। उनीहरू यथार्थपरक विषयवस्तुको खोजीमा छन्।

दुई तिहाइले मात्र संविधान संशोधन हुँदैन : रवि लामिछाने

लामिछानेले संविधान संशोधन गर्न प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा मात्र सम्भव नहुने बताएका छन्।

कालीकोटमा सुत्केरीको हवाइ उद्धार

२१ वर्षीया बिनिता प्याकुरेलको लामो समयसम्म प्रसूति व्यथा लाग्दा पनि प्रसव प्रक्रिया अघि नबढेपछि बिहीबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो ।

एनजीओको योगदानबारे बेग्लै बहस गरौँ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्