२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अडानले जोगिएको राष्ट्रिय साख

आफ्नो स्पष्ट अडानका कारणले नेपाली काँग्रेस र सरकारको विश्वासलाई राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा स्थापित गरेका छन् देउवाले।

एमसीसी व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्।

एमसीसी अनुमोदनको औचित्य

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अप्ठ्यारोमा पारेका हुन्। यी नेताहरूले सुरुदेखि नै सम्झौतासम्बन्धी संशय चिर्ने गरी बोलेका भए यसलाई पारित गर्न यत्रो सकस पर्ने थिएन।

यसरी पारित भयो

प्रतिनिधिसभाको आइतबारको बैठकले नेपाल सरकार र अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको छ।

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन: धरमराएको पाँच दलीय सत्ता गठबन्धन जोगियो

लामो विवाद र बहसबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाबाट अनुमोदन भएको छ। प्रतिनिधिसभाको आइतबार दोस्रो पटक बसेको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको हो।

एमसीसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ?

सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्