३० वैशाख २०८१ आइतबार
image/svg+xml

भायानेट बन्यो अवार्ड विजेता

भायानेट कम्युनिकेसनले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको छ।

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का विजेता

‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ का विजेता घोषणा भएका छन्।

सुबि ‘हल्ट प्राइज २०२३’ द्वारा मनोनीत

सुबी काफ्ले प्रतिष्ठित हल्ट प्राइज-२०२३ द्वारा मनोनित भएकी छिन्। भक्तपुरको सूर्यविनायक अंग्रेजी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा लिएकी उनले ब्रिटिस कलेज काठमाडौंबाट ए लेभल गरेकी छिन्।

समिट वुमन अफ द इयर २०२२ सम्पन्न

ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुतिमा बिहीबार ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ।

एनसेल दुई विधामा सम्मानित

एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ।

१४ सय ९९ निसान म्याग्नाइट बिक्री

नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले एक वर्षभित्र १४ सय ९९ वटा निसान म्याग्नाइटनेपाली बजारमा गएको जनाएको छ।

किया बिगेस्ट सरप्राइज अफ द इयर सार्वजनिक

नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्