७ असार २०८३ आइतबार
image/svg+xml

रास्वपा महाधिवेशन स्थलमा भीषण वर्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा भीषण वर्षा भएको छ।

रास्वपा महाधिवेशनमा रवि-बालेनको एकसाथ ‘इन्ट्रि’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह उपस्थिति भएका छन्।

रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका नेताका, को-को भए सहभागी ?

रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरू भएको छ ।

रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन चितवनमा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ।

हुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ।

रास्वपा उपसभापतिमा कडा प्रतिस्पर्धा!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ।

मुकुल भन्छन्- पार्टी स्थापना गर्ने म निम्तो सूचीमै परिनँ

रास्वपाको पाँचौँ स्थापना दिवस तथा प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएसँगै सामाजिक सञ्जालमार्फत ढकालले पार्टी स्थापना प्रक्रियामा आफ्नो भूमिका रहे पनि महाधिवेशनको निम्तो सूचीमा समेत आफू नपरेको बताएका हुन्।

इंगल्याण्ड भ्रमणका लागि गिलको कप्तानीमा भारतीय एकदिवसीय टोली घोषणा

आगामी शृङ्खलालाई सन् २०२७ को एकदिवसीय विश्वकपको तयारीका रूपमा हेरिएको छ। टोलीमा वरिष्ठ खेलाडीहरू विराट कोहली र रोहित शर्मा पनि समावेश छन्।

रास्वपाको निर्वाचन तालिका सार्बजनिक

केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ।

रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ

सौराहासहित भरतपुर आसपासका होटलमा देखिएको भीडभाडको मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन हो।

क्रिटिक्स अवार्ड आफ्नौ श्रीमतिले दिएको पुरस्कार जस्तो महसुस भयो: हरिवंश आचार्य

चलचित्र समिक्षक समाजद्धारा आयोजित ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ मा उत्कृष्ट अभिनेताका पुरस्कार जितेका छन्।

रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा

नेपाली कांग्रेस सभापति गगन थापा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका छन्।

एकै मञ्‍चमा देखिँदै बालेन-रवि र गगन

आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्