१७ आश्विन २०८३ शनिबार
image/svg+xml

'मुटुसँग खेल खेल्यौ' लिएर आए डा. अनन्त अधिकारी

नेपाल सरकारका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट तथा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले आफ्नो नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक गरेका छन्।

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ।

जनमतको महाधिवेशनमा सम्बोधन गर्दै गणेश पराजुलीले भने : मधेसले देशलाई प्रधानमन्त्री दियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता गणेश पराजुलीले मधेसका जनताले दिएको अभिमतबाट मधेसका छोरालाई देशको प्रधानमन्त्री बनाएको बताएका छन्।

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ।

एसियाड क्रिकेटको स्वर्ण भारतलाई, पाकिस्तान १९ रनले पराजित

एसियाड क्रिकेटको स्वर्ण भारतलाई, पाकिस्तान १९ रनले पराजितभारतले एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ।

ऊ के हाे?

सुन्दर वाणी ओकल्ने,जीवन गतिमा प्राण भर्ने किलकिले काेपर्न, बरफिलाे चिसाे भएर घुस्ने, ऊ घाँटीको टन्सिल हाे।

सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी होः एआईजी राठौर

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले सडक दुर्घटना न्यूनीकरणमा सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

संविधान सभाले संविधान बनाएको होइन : उपेन्द्र यादव

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यादवले वर्तमान संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै संविधान सभाले संविधान निर्माण नगरेको दाबी गरे।

फ्लाईदुबई प्रकरणमा यूएई : को-पाइलटले क्याप्टेनमाथि गरेको घटना ‘आ`तंकवादी कार्य’

घटनाको उद्देश्य, को-पाइलटको कुनै व्यक्ति वा समूहसँग सम्बन्ध भए नभएको तथा घटनासँग जोडिएका अन्य परिस्थितिबारे अनुसन्धान भइरहेको अल-शम्सीले बताए। भौतिक तथा डिजिटल प्रमाणको समेत परीक्षण भइरहेको उनले जानकारी दिए।

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका छन्।

अधिवेशनपछि अध्यादेशको बाटो खोज्नु सरकारको अपरिपक्वता : महेन्द्रबहादुर शाही

नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले संसद्को अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेशको बाटो रोज्नु संसद्लाई छल्ने प्रयास भएको बताएका छन्।

लोकतन्त्रको सुन्दर पक्ष प्रतिपक्षका आवाजलाई संसद्ले सुन्नुपर्छ भन्ने हो : सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद्को हिउँदे अधिवेशनमा कानुन निर्माणसँगै जनजीविकाका विषयलाई पनि प्राथमिकताका साथ उठाइएको बताएका छन्।

कुवेभ्यागुता फुलेझैं फुलेर बस्छन् कोही मपाइँहरू

सोझासाझा जनतालाई, जुन जोगी आए पनि कानै चिरेका, कुवेभ्यागुता फुलेझैं, फुलेर बस्छन् कोही मपाइँहरू।

नवलपरासी बस दुर्घटना : मृ*त्यु हुने ५ जनाको पहिचान खुल्यो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दाउन्नेमा आज बिहान भएको बस दुर्घटनामा मृ*त्यु भएका ६ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्