५ मंसिर २०८३ शनिबार
image/svg+xml

प्रधानमन्त्री शाहको भारत भ्रमण भेटघाटमा मात्रै सीमित नहोस् : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

नेकपा एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण भेटघाट र औपचारिक सहमतिमा सीमित गर्न नहुने बताएका छन्।

काठमाडौंका यी क्षेत्रमा शनिबार र आइतबार ५ घण्टा विद्युत् अवरुद्ध हुने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा आज (शनिबार) र भोलि (आइतबार) विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ।

भारत भ्रमण कूटनीतिक परीक्षा

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री शाह आइतबार दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नेछन्।

उज्यालो नेपाल पार्टीको एक वर्ष : रोजगारी सिर्जना र गरिबीको अन्त्य गर्ने कुलमानको प्रतिबद्धता

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुशासन, उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै नेपालको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दक्षिण कोरियामा १० वर्षपछि हैजा

दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै

विगतका पुस्ताको तुलनामा अहिलेका युवा बढी शिक्षित भए पनि उचित रोजगारी, आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न उनीहरूलाई कठिनाइ बढ्दै गएको संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले देखाएको छ।

कसको पालामा कति पैसा गयो मलेसिया?

श्रमका लागि मलेसिया जाने नेपाली कामदारसँग दुई देशबिचको सम्झौताविपरीत स्वास्थ्य परीक्षणका नाममा रकम असुल गरेको विषयमा चलिरहेको अनुसन्धानमा पूर्वमन्त्रीदेखि मुख्यसचिवसम्म तानिएका छन्।

अत्यधिक गर्मी र वन विनाशले चमेराबाट रोग फैलिने सम्भावना

जलवायु परिवर्तन, अत्यधिक गर्मी र प्राकृतिक वासस्थानको विनाशले चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।

नागढुङ्गा-मुग्लिन सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ।

एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ।

नेपालको आकाश, आर्थिक स्वार्थ र छिमेकी कूटनीति

प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२ र २३ मा हुने भारतको राजकीय भ्रमणलाई नेपालले केवल कूटनीतिक औपचारिकताका रूपमा हेर्नु हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्