१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना, ३ को मृत्यु

पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा दुई सवारी आपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ।

जीप दुर्घटनामा एकको मृत्यु

खोटाङमा जीप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। केपीलासगढी गाउँपालिकाको बाक्सिलाबाट यात्रु लिएर दिक्तेल आउँदै गरेको ना १ ज ३६९८ नम्बरको जीप जिल्ला कारागार शाखा नजिक दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ४१ वर्षीय व्यवसायी दिपक रसाईलीको मृत्यु भएको हो।

सडक सन्त्रास

सडक सभ्यताको परिचायक हो। विकासको मापन पनि यसैबाट हुन्छ। मुलुकमा कति सुविधाजनक सडक बनेका छन्, त्यसैबाट देश विकासले गति लिए/नलिएको अनुमान गर्न सकिन्छ। सडक भन्नेबित्तिकै हामीकहाँ निराशाजनक चित्र प्रस्तुत हुन्छ । देशैभरि सडक निर्माणको लहर चलेको छ। तर निर्माण र विस्तारलाई व्यवस्थित बनाउन नसक्दा त्यही सडक काल बन्न थालेको छ।

जीप दुर्घटनामा परेकी अमिनाको अवस्था अझै अज्ञात

सोमाबार भएको जीप दुर्घटनामा परेकी त्रिपूरा सुन्दरी नगरपालिका ३ की अमिना बुढा मगरको अवस्था अझै अज्ञात छ। दुर्घटनामा परेकी उनको खोजी गरिदिन प्रहरी र प्रशासनलाई उनका आफन्तले आग्रह गरेका छन्। प्रहरी प्रशासनले उनको खोजीमा बेवास्था गरेको अमिनाका आफन्तले आरोप लगाएका छन्।

जीप दुर्घटना हुँदा ६ यात्रु घाईते

खोटाङमा जीप दुर्घटना हुँदा ६ यात्रु घाईते भएका छन् । सुनसरीको धरानबाट ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका लागि छुटेको ना १ ज ५६२७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सवार यात्रु घाईते भएका हुन्।

डोल्पा जीप दुर्घटनाका मृत्तक सबैको सनाखत,एक बेपत्ता

ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा आज भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

मोरङको विराटनगर महानगरपालिका –३ स्थित कोशी राजमार्गमा सोमबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

डोल्पाको ठूली भेरीमा जीप खस्दा १० को मृत्यु, २ घाइते

डोल्पाको काल गौडामा बोलेरो जीप दुर्घटनामा १० जनाको ज्यान गएको छ। १२ यात्रुसहित सडकबाट करिब ५० मिटर तल ठूली भेरी नदीमा खस्दा घटनास्थलमै १० जनाको मृत्यु भएको डोल्पाका प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

दुर्घटनामा एघार घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

कञ्चनपुरको वेदकोट नगरपालिका ८ मा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

काभ्रेपलाञ्चोकमा ट्रक दुर्घटना, दुईको मृत्यु

काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्