५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

चितवनको राप्ती नगरपालिकामा कांग्रेस–एमालेका जनप्रतिनिधिले गरे तालाबन्दी

चितवनको राप्ती नगरपालिकामा सत्ता गठबन्धनबाट निर्वाचित भएका नगरप्रमुख एक्लिएका छन्।

राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

चितवनको राप्ती नगरपालिका-५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन्।

समयमै बन्न सकेन नगर अस्पताल

राप्ती नगरपालिकाले निर्माण गर्न लागेको भण्डारा नगर अस्पताल ठेक्का सम्झौताको समयावधि सकिँदा ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

मकवानपुरमा खोलाले बगाएर प्रजाको मृत्यु

मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ।राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

राजनीतिक स्वार्थका कारण राप्तीको नगरसभा अन्योल

राप्ती नगरपालिकाले भने आफ्नो तेह्रौँ नगर सभा गर्न सकेन। वडागत बजेट सिलिङमा वडाध्यक्षहरुले अस्वीकार गरेपछि नगर सभा स्थगित भएको हो।

राप्ती नगरपालिकाले जन्मदिनमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

चितवनको राप्ती नगरपालिकाले जन्मदिनको अवसरमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवधारणा ल्याएको छ। नगरबासीको नियमित स्वास्थ्य परीक्षण गर्ने अवधारणा स्वरुप नगरपालिकाले जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो।

चितवनको राप्तीमा बर्डफ्लू संक्रमण देखियो

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना संकलन गरी काठमाडौँ पठाइएकामा बिहीबार संक्रमण पुष्टि भएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्