३ आश्विन २०८१ बिहीबार
image/svg+xml

चन्द्रागिरि दुर्घटना: बिदा मनाउन गएको परिवार उजाडियो

पाँच जनाको ज्यान जाने गरी चन्द्रागिरिमा भएको दुर्घटनामा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा कार्यरत चिकित्सक महेशकुमार गौतमको निधन भएको छ ।

एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने

एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ।

युवा उमेरमै मुखको क्यान्सर

विकसित देशहरूमा ५० वर्ष बितेपछि देखिने मुखको क्यान्सर नेपालमा भने ३० देखि ५० वर्षभित्रै बढी देखिने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। नेपालमा मुखका क्यान्सर रोगीमध्ये ५० वर्षमुनिका ५० प्रतिशत र ५० वर्षमाथिका ५० प्रतिशत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्