परिवारको दबाबमा तीन दिनमै विवाह : नौ दिन नबित्दै पछुतो
अभिभावकको दबाबमा विवाह गरेका उनले तीन दिनको अवधिमा पाँच मिनेटको भिडियो कलका आधारमा जीवनसाथी रोज्ने गल्ती गरेका थिए।
अभिभावकको दबाबमा विवाह गरेका उनले तीन दिनको अवधिमा पाँच मिनेटको भिडियो कलका आधारमा जीवनसाथी रोज्ने गल्ती गरेका थिए।
खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बालसंरक्षण गृह सञ्चालनमा ल्याएको छ।
नेपाल–भारत सीमा नाका जमुनाहामा करिब डेढ महिनासम्म सुनसान रह्यो। पछिल्ला १५ दिनयता भने त्यहाँ केही चहलपहल बढेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गतको शनिबार टर्की र पाराग्वेबीचको खेल सम्पन्न भएको छ।
प्रतिनिधिसभामा सहभागी प्रमुख राजनीतिक दलका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनबाट राजनीतिक र वैचारिक रूपमा स्पष्ट भएर आउने विश्वास व्यक्त गरेका छन्।
गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ।
नेपालमा सङ्घीयता लागू भएको एक दशक पुग्न लाग्दा पनि धेरै सार्वजनिक सेवा अझै केन्द्रित संरचनाबाट सञ्चालन हुँदै आएका छन्।
फिफा विश्वकप २०२६ मा आज राति स्वीडेन र नेदरल्याण्ड्स आमनेसामने हुने छन्।
फिफा विश्वकपमा बालोगुनको कथा एक फुटबलरको सफलतामा मात्र सीमित छैन। यो आप्रवासन, नागरिकता र आधुनिक अमेरिकी पहिचानसँग जोडिएको कथा पनि हो।
सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो।
प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ।
सह-आयोजक अमेरिकामा खेल हुनुभन्दा एक दिन अगाडि मात्र प्रवेश पाउने र खेल सकिएको दिनै देश छोड्नुपर्ने भिसा सर्तले टोलीको तयारीमा असर परेको भन्दै इरान फुटबल महासंघले असन्तुष्टि जनाएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गतको शनिबार टर्की र पाराग्वे खेल भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार बताएको छ।