प्रि–मनसुनमा पानी पर्ने मात्रामा कमी
मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया प्रि–मनसुनमा सरदर १२ प्रतिशतसम्म पानी पर्ने गरेकोमा यसवर्ष कमी आएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया प्रि–मनसुनमा सरदर १२ प्रतिशतसम्म पानी पर्ने गरेकोमा यसवर्ष कमी आएको हो।
काठमाडौँको वायु प्रदूषण अझैपनि घातक स्तरमै रहेको छ। एक्यू एयरका अनुसार अहिले मध्याह्न १२ बजे काठमाडौँको वायु प्रदूषणको तह १७१ मापन गरिएको छ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्हरूले आइतबार बिहानदेखि काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार हुने अनुमान गरेका छन्।
यसपटकको जाडोयाममा अहिलेसम्म हलचल ल्याउने गरी पश्चिमी वायुसहितको सक्रिय पश्चिमी न्यून चापीय प्रणाली दुई पटक नेपाल भित्रियो।
आजको औसत तापक्रम ३ डिग्री सेल्सियस रहेकोमा अहिले ८ः४५ मा २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
भारतकाे आन्ध्र प्रदेशबाट सुरु भएको 'मिचौङ्ग' चक्रवात कमजोर हुँदै गर्दा त्यसको प्रभाव नेपालको राजधानीसम्म आइपुगेको छ।
दसैंभर देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ।
आज देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहनेछ।
मनसुन आज (आइतबार) रातिबाट पूर्ण रुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिलेको प्रणालीअनुसार नेपालबाट मनसुन बाहिरिन अझै दुईतीन दिनभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको मौसमविद् गोविन्द झाले बताए ।
मौसम पूर्वानुमान महाशाखाको मापन अनुसार आज बिहान ८: ४५ देखि साझ ५: ४५ सम्म ३६ मिलिमिटर वर्षा भएको हो।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ ।गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए।
काठमाडौं उपत्यकामा आज बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको छ।
मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। उनले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिए।