रौतहटको गरुडामा इलाका प्रशासन कार्यालय विस्तार
रौतहट– रौतहटमा नयाँ इलाका प्रशासन कार्यालयको विस्तार गरिएको छ । मध्य रौतहटको गरुडा नगरपालिकामा जिल्लाको दोस्रो इलाका प्रशासन कार्यालयको विस्तारसँगै शुक्रबारदेखि नै सेवा दिन थालिएको छ।
रौतहट– रौतहटमा नयाँ इलाका प्रशासन कार्यालयको विस्तार गरिएको छ । मध्य रौतहटको गरुडा नगरपालिकामा जिल्लाको दोस्रो इलाका प्रशासन कार्यालयको विस्तारसँगै शुक्रबारदेखि नै सेवा दिन थालिएको छ।
संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटिआर) ले जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जिएसपी) कार्यक्रम अन्तर्गत वार्षिक उत्पादन समीक्षा घोषणा गरेको छ। जस अन्तर्गत नेपाल लगायत अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकका निम्ति लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सार छुट सुविधा थपिएको छ।
सीमा क्षेत्रमा दसगजा मिचेर भारतले बनाएको सडकविरुद्ध बाँकेका स्थानीयले चर्को आवाज उठाइरहेका बेला राधापुरस्थित दसगजा क्षेत्रमा भारतले फेरि एकपक्षीय रूपमा सडक खन्न थालेको छ। भारतले सीमा क्षेत्रमा सडक विस्तार गरिरहँदा नेपाली सरकारी अधिकारी भने अहिलेसम्म मौन छन्।