२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सरकारी कामः ४० पटक पत्राचार, उपलब्धि शून्य

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको ७ हजार ५९१ मेट्रिक टन समयमै उचित व्यवस्थापन हुन नसक्दा अझै मल वीरगन्ज सिर्सिया सुक्खा बन्दरगाहमा अलरल्ल र बेवारिसे अवस्थामा छ।

लिम्बू भाषा पनि सरकारी कामकाजी भाषा

इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ।

‘आधारभूत तहदेखि अंग्रेजी भाषा विस्तार गर्नु संविधान विपरीत’

भाषा आयोगले गरेका अध्ययनहरूबाट थप ८ वटा भाषाहरू पहिचान गरी प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ। मातृभाषाहरूका वक्ताहरूको संख्या र वितरण अब हुने जनगणनाबाट यकिन हुने आयोगले विश्वास लिएको छ ।

नगरपालिकाको सरकारी कामकाजमा तीन भाषालाई मान्यता

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा चाम्लिङ भाषालाई मान्यता दिने नीति लिएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा नगरपालिकाले चाम्लिङ राईको बाहुल्यता रहेको आधारमा सोही भाषालाई पनि सरकारी कामकाजकाक्रममा मान्यता दिने नीति ल्याएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्