१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

फेवाताल जोगाउन ‘साबो ड्याम’

एउटै खहरेमा चेकड्याम बनाउँदा विगत दुईवर्षदेखि अँधेरी खोलाको सिरान क्षेत्रबाट बगेर फेवातालमा मिसिने ढुंगा, माटो, गिट्टी सिरानमै रोकिएको छ। करिब एकलाख क्यूबिक मिटर नदीजन्य सामाग्री अँधेरीको सिरानमै रोकिएको प्राविधिकहरुको अनुमान छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्