२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

टाईगर कप भलिबलः डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशको सुखद शुरुवात

दोस्रो टाईगर कप आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ। सोमरबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना भएको खेलमा पुरुष तर्फ गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलमाथि सोझो सेटको जित निकाल्दै उपाधि रक्षा यात्रा प्रारम्भ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्