६ भाद्र २०८३ शनिबार
image/svg+xml

झलनाथ भन्छन्: कम्युनिष्टको मुख्य सत्रु बन्यो रास्वपा

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि’को संज्ञा दिएका छन्।

म्यानमारको गुम्बामा हवाई आक्रमण : ध्यान गरिरहेका १४ जनाको मृत्यु

मानिसहरू ध्यानका लागि भेला भइरहेको समयमा सेनाले गरेको हवाई आक्रमणमा उनीहरूको ज्यान गएको विद्रोही लडाकुहरूले बताएका छन्।

नेपाली प्रविधि ‘टिङटिङ’ श्रीलङ्काको टेलिकम कम्पनी डायलगमा

नेपालमा विकास भएको सूचना प्रविधि विदेशमा विस्तार हुने क्रमसँगै एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ श्रीलङ्काको प्रमुख दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटाको बजारमा प्रवेश गरेको छ।

चुनावअघि संगठन कस्ने रणनीतिमा रास्वपा

रास्वपाले निर्वाचनलाई केवल उम्मेदवार घोषणा गर्ने प्रक्रियाका रूपमा नभई केन्द्रीय नेतृत्वलाई स्थानीय तहसम्म पुर्‍याएर संगठन र मतदाता दुवैसँग प्रत्यक्ष जोडिने अभियानका रूपमा अघि बढाउन खोजेको छ।

ब्याटिङ चल्न नसक्दा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एन्ड टी–२० सिरिज’ अन्तर्गत आफ्नो खेलमा नेपाल बंगलादेश हाई पर्फर्मेन्स (एचपी) ११ सँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको छ।

चर्चित अमेरिकी गायिका जेसिका लिन नेपाल आउँदै

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कला तथा संगीत दूत कार्यक्रमअन्तर्गत उनी नेपाली कलाकारहरूसँग सहकार्य गर्न र प्रत्यक्ष प्रस्तुति दिन नेपाल आउन लागेको जानकारी गराएको हो।

भाडा तिर्न नसकेपछि डोजर चलेकै ठाउँमा फर्किए सुकुम्बासी

घर भत्काइयो, बस्ती हटाइयो, बस्ने ठाउँ खोज्न भनियो। तर, न सरकारले जग्गा दियो, न अस्थायी आवासको व्यवस्था गर्‍यो। घरभाडा तिर्न नसकेपछि कोहलपुर–११ शान्तिनगरका विस्थापित परिवार फेरि त्यही ठाउँमा फर्किएका छन्, जहाँ केही समयअघि नगरपालिकाले डोजर चलाएर उनीहरूको घरटहरा भत्काएको थियो।

बलात्कारका घटना बढ्नुमा पुरुषको मानसिकता जिम्मेवार छ : नेतृ अधिकारी

उनले सबै पुरुष वा केटाहरू नभए पनि जति पनि यस्ता अपराधमा संलग्न छन्, ती शतप्रतिशत पुरुष र केटाहरू नै रहेको तथ्यांकले देखाउने प्रस्ट पारिन्। घुमाउरो कुरा नगरी प्रत्यक्ष रूपमा समस्या कहाँ छ त्यहीँ नै समाधान खोज्नुपर्ने उनको भनाइ छ।

गरिमा ह’त्या प्रकरण: १० जनाविरुद्ध किटानी जाहेरी दर्ता

बाराको सिमरास्थित तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारले १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कलैयामा किटानी जाहेरी दर्ता गराएको छ।

नेपालले बंगलादेशलाई दियो १०० रनको लक्ष्य, भुर्तेलबाहेक शीर्ष क्रम ध्वस्त

अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एन्ड टी-२० सिरिज’ अन्तर्गतको छैटौं खेलमा नेपालले बंगलादेश एचपी–११ लाई जितका लागि १०० रनको सामान्य लक्ष्य दिएको छ।

मन्त्री चौधरी भन्छिन्- दोषीले उन्मुक्ति पाउँदैन, पीडितलाई न्याय दिलाएरै छाड्छौं

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बालिका गरिमा चौधरीको जघन्य हत्या प्रकरणले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने बताएकी छन्।

बुबाको पुरानो स्कुटर चढ्न लाज मान्ने त्यो ठिटो, आज सर्वाधिक महँगो ‘सुपरस्टार’

कन्नड अभिनेता नवीन कुमार गौडा अर्थात् ‘यश’ को बहुप्रतिक्षित चलचित्र ‘टक्सिक’ प्रदर्शनको तयारीमा छ। सानैदेखि अभिनयमा रुची भएका उनी चलचित्र उधोग भन्दा बाहिरबाट आएका हुन। यश हाल दक्षिण भारतीय चलचित्रका सर्वाधिक पारिश्रमिक लिने अभिनेता मध्य पर्छन्।

दर्शकले ‘कति नराम्रो छ’ भन्दै हेर्न गएपछि आमा-छोराले बनाएको फिल्मले पायो नसोचेको सफलता

फिल्मको प्रचारका लागि कुनै परम्परागत मार्केटिङ गरिएको छैन। हलहरूमा दर्शकहरू यो फिल्मलाई एउटा हास्य कार्यक्रम जसरी हेर्न जान्छ

नौमुलेमा फैलिएको ज्वरोमा डेंगु देखिएन, विद्यालयबाटै सरेको चिकित्सकको निष्कर्ष

दैलेखको नौमुले गाउँपालिकाका दुर्गम बस्तीहरूमा फैलिएको ज्वरो र रुघाखोकीको प्रारम्भिक परीक्षणमा डेंगु, मलेरिया, टाइफाइड र स्क्रब टाइफस ‘नेगेटिभ’ देखिएको छ।

प्रधानमन्त्री शाह जोमसोम प्रस्थान

निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार दिउँसो म्याग्दीको रुप्से झरना हुँदै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ अघि बढेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्