४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ।

प्रहरी महानिरीक्षक कुँवर भियना प्रस्थान, कार्यभार अतिरिक्त महानिरीक्षक राईलाई

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रिया प्रस्थान गरेका छन्।

एआइजी ज्ञवालीको जन्ममिति सात दिनभित्र उपलब्ध गराउन माग

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति कागजात माग गरेको छ।

पोखरेलको ‘रकेट यात्रा’मा पूर्णविराम !

आइजिपी नियुक्तिमा असन्तुष्ट बन्दै अदालतको ढोका ढक्ढकाउन पुगेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णय सदर गरेको हो।

आईजीपी बढुवाविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा

सरकारले आइतबार नियुक्त गरेको प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल अदालत गएका छन्।

एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो

प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगे पनि निर्णय हुन सकेको छैन।

एआइजी पाललाई उपाधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न दुईदिने प्रतियोगितामा एआइजी पालले मेजर जनरल विजय मोक्तानलाई पछि पार्दै उपाधि जितेका हुन्।

एआइजी पाललाई ‘पक्रन’ प्रहरीभित्रै षड्यन्त्र

प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो।

एआइजी पदमा बढुवा थापालाई दर्ज्यायनी चिन्ह प्रदान

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका सहकुल थापालाई दर्ज्यायनी चिन्ह प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्