३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नेप्से ६अंकले बढ्यो, ३७ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.१६अंकले बढेर १२ सय २०.५२ कायम भएको छ। सोमबार १६३ कम्पनीका १४ लाख ५१ हजार ५७२ कित्ता शेयर हरु ३७ करोड १६ लाख ५६ हजार ९६३ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ।

छुर्पीको व्यापारमा मन्दी

ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको बिखेचौर भन्ने ठाउँमा चौरी गोठ चलाएर बसेका भीम भण्डारीलाई अहिले चिन्ता बढिरहेको छ। यहाँ उत्पादन भएको चौरीको छुर्पीको कारोबार साह्रै सुस्त भएकाले उनी चिन्तित देखिन्छन्।

परिसूचक २ अंकले बढेपनि २२ करोडले घट्यो कारोबार

मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक २.४१ अंकले बढेर १२सय५८.८१ पुगे पनि कूल कारोबार रकममा भने २२ करोडले कमि आएको छ।

२ सय ६० प्रतिशतले बढ्यो शेयर कारोबार

गतसाता १ अर्ब पनि कारोबार हुन नसकेकोमा यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक र कारोबार रकम दुबैमा उत्साह देखिएको छ।

नेप्से परिसूचक घटेपनि कारोबार बृद्धि जारी

साताभर बढदो गतिमै रहेको नेपालस्टक एक्सचेन्ज परिसूचक कारोबारकोअन्तिम दिन आज बिहिबार ४.३६ अंकले घटेर १२ सय २९ अंकमा पुगेर बन्द भएको छ। यद्दपी कुल कारोबार रकमको बृद्धि भने जारी छ।

नेप्सेमा ५२ करोडको कारोबार, परिसूचक ४ अंकले बढ्यो

साताको सुरुवातसँगै सकारात्मक बनेको शेयर बजारमा  मंगलबार पनि उत्साहले निरन्तरता पाएको छ।

१६ अंकले बढ्यो नेप्से, ५४ करोडको कारोबार

सोमबार शेयर बजारमा उत्साहजन सुधार देखिएको छ। नेपालस्टक एक्सचेजन्ज(नेप्से) परिसूचक १५.९८ अंकले बढेर १२सय ६.२६ पुगेको छ। कुल कारोबार पनि ५४ करोड ६० लाख २१ हजार ७१९ रुपैयाँको भएको नेपालस्टक एक्सचेन्जले जनाएको छ।

३१ प्रतिशतले घट्यो शेयर कारोबार, परिसूचकमा भने ६अंकको बृद्धि

साताभरको शेयर कारोबारमा ३१.८१ प्रतिशतले गिरावट आएको छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पहिलो दिनको तुलनमा ५.९७ अंकले बढेर ११ सय ८१.६९ अंकमा पुगेको छ।

नेप्सेमा टिकेन सुधार

अगिल्लो साता आषाजनक संकेत देखाएको शेयरको दोस्रो बजारको कारोबार यो साता नकारात्मक रहयो। यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक र कुल कारोबार रकम दुवै घटे।

बैंकिङ कारोबार गर्न स्थानीय घण्टौं हिड्न बाध्य

बैंकिङ कारोबारका लागि खोटाङको जन्तेढुंगा गाउँपालिकाका स्थानीय घण्टौं हिँडेर उदयपुरको बेलटारसम्म पुग्न बाध्य बनेका छन्।

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

यो साता नेपालस्टक एक्सचेन्ज (नेप्से)मा सवैभन्दा धेरै शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ। उक्त बैंकको ६ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरका ३ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्से समान्य घट्यो, कारोबार रकममा वृद्धि

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटपनि कारोबार रकममा भने वृद्धि देखिएको छ। माछापुच्छ्रे बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसीबी) र जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को शेयरमा लगानीकर्ताको आकर्षण उच्च हुँदा कुल कारोबार रकम बढेको हो।

शेयर बजारमा एक अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता रु १ अर्ब ६२ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १ सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन्।

चौरी महोत्सवमा साढे १० लाखको कारोबार

उच्च पहाडी क्षेत्रमा पर्ने जिल्लाको उत्तरी फालेलुङ गाँउपालिका–४ मा पर्ने चारराते भन्ने ठाँउमा बैशाख–१ र २ गतेसम्पन्न भएको दोश्रो चौरी महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ।  ४ सय ३१ रुपैँया बराबरको नाफा भएको मुल आयोजक समितिले सर्वाजनिक गरेको प्रतिवेदनमा उल्लेख रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्