‘हुन्डी कारोबारी’माथि चार अर्बको मुद्दा'
राजस्व अनुसन्धान कार्यालय पथलैयाले हुन्डी कारोबार गरेको अभियोगमा आठजनाविरुद्ध चार अर्ब १६ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले हुन्डी कारोबार गरेको अभियोगमा आठजनाविरुद्ध चार अर्ब १६ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ।
रसुवागढी नाकामा २२ दिन व्यापारिक कारोबार नहुने भएको छ। चिनियाँ भन्सार कार्यालयले बुधबारदेखि गाडीमा शिल नलगाउने भएपछि कारोबार नहुने भएको हो। ल्होसारको कारण मंगलबारदेखि २२ दिनसम्म कारोबार नहुने रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा रहेका कर्मचारी घर गएसँगै कारोबार रोकिएको त्यहाँ रहेका व्यावसायी पुरुषोत्तम पौडेलले बताए।
संयुक्त राज्य अमेरिकामा भिडियो गेम उद्योगबाट सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ। यो कारोबार हालका वर्षकै सबैभन्दा उच्च हो। ‘फोर्टनाइट,’ ‘पोकेमोन गो’ समेतका लोकप्रिय भिडियो गेमको व्यापारबाट अमेरिकामा अर्बौं डलरको कारोबार भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।
लागुऔषध कारोबारी भारतीय नागरिक हरजित सिंह र विमलेशकुमार हरजनलाई गोप्य सूचनाका आधारमा लामो समयदेखिको खोजीपछि पक्राउ गरेको एसपी सुरेन्द्र मैनालीले बताए।
उदयपुरको कटारी प्रहरीले १३ दिनअघि ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित पक्राउ परेर भाग्न सफल एक कारोबारीलाई शनिबार दिउँसो पक्राउ गर्न सफल भएको छ। साविक धनुषा नगराईन १ घर भई सिन्धुली जिल्ला दुधौली नगरपालिका १० कोकटरीमा बस्दै आएका ३९ वर्षीय लाले भन्ने निलेन्द्रकुमार कर्ण खोजतलासको क्रममा पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजारमा आज भने कारोबारले उच्चता पाएको छ। धेरै पछि कारोवार रकम अर्बमाथि पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर १ अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ रुपैयाँमा खरीद–बिक्री भएका छन् ।
सरकारले सुनचाँदीको कारोबारलाई व्यवस्थित बनाउने भन्दै चार वर्षअघि सुन, चाँदी, हिरा तथा बहुमूल्य धातुका गहना व्यवसाय तथा कारोबारको मापदण्ड, २०७१ को मस्यौदा तयार ग-यो। तर मापदण्ड अझै लागू भएको छैन।
इन्टरनेटमा आधारित भएर सेयरको अनलाइन कारोबार गरिन्छ। विश्वमा सन् २००० बाट अनलाइन सेयर कारोबारले व्यापकता पाएको देखिन्छ। भारतमा पनि अनलाइन कारोबार छ। विश्वमा सेयरको अनलाइन कारोबार नगर्ने देश कमै होलान्। प्रविधिको प्रयोगले सेयर बजार अवश्य विस्तार र व्यवस्थित हुन्छ।
धितोपत्र बजारमा यस साता १ अर्ब ६३ करोड ६३ लाख ३९ हजार ५६० मूल्य बराबरको शेयर किनबेच भएको छ। नेपाल स्टक एक्चेन्ज(नेप्से) परिसूचक साताभारमा १७ अंकले बढेको छ।
मंगलबार २५ करोड रुपैयाँमा सिमित भएको नेपाल स्टक एक्सचेन्जको कारोबारमा आज भने एकाएक बृद्धि भएर ४० करोड ८० लाख रुपैयाँ पुगेकोे छ।
अनलाइन कारोबार पूर्ण कार्यान्वयनको माग गर्दै नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता र पुँजी बजार विश्लेषकबीच कुटाकुट भएको छ।
साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १.१४ अंकले घटेर ११सय ८१.४१ बिन्दुमा आएको छ।
अनलाइन प्रणालीबाट सेयर कारोबार हुन थालेपछि अन्तर्राष्ट्रिय सेयर बजारमा ६० प्रतिशतसम्म भाउ बढ्ने गरेको भन्दै प्रचार भइरहेका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले त्यस्तो प्रचार भ्रामक भएको प्रस्ट पारेको छ। नेप्सेले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो भ्रामक प्रचारको पछि नलाग्न लगानीकर्तालाई सचेत गराएको छ।
नेपाल शेयर बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउने गरी नेपाल स्टक एक्सचेन्जले आज देखि अनलाईन कारोबार प्रणाली सुरु गरेको छ।
पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ। गत वर्ष बडादशैंमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।