२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

विधान सम्मत निर्वाचित भएको हुँ, रोईलो गर्नुको अर्थ छैन: विनोद चौधरी

यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन?’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधि सम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ छैन। नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्